तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ओपेक र ‘ओपेक प्लस’को रणनीति
newsare.net
काठमाडौं । पेट्रोलियम निर्यातकर्ता राष्ट्रहरूको संगठन (ओपेक) र यसका साझेदारहरू मिलेर बनेको समूह &तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ओपेक र ‘ओपेक प्लस’को रणनीति
काठमाडौं । पेट्रोलियम निर्यातकर्ता राष्ट्रहरूको संगठन (ओपेक) र यसका साझेदारहरू मिलेर बनेको समूह ‘ओपेक प्लस’ ले शनिवार एक भर्चुअल बैठकमार्फत आगामी अगस्ट महिनादेखि दैनिक पाँच लाख ४८ हजार ब्यारेल कच्चा तेल उत्पादन बढाउने निर्णय गरेको छ। यो वृद्धिदर जुलाई महिनाको तुलनामा बढी हो। ओपेक पेट्रोलियम निर्यातकर्ता राष्ट्रहरूको संगठन हो। यो एक अन्तर्राष्ट्रिय संगठन हो,जसको स्थापना […] Read more