Nepal



'Bail rule, jail exception' principle forgotten in recent past, says CJI Gavai

Chief Justice of India B R Gavai expressed concern over the forgotten principle of 'bail is the rule, jail is the exception,' despite judicial integration. He highlighted his efforts in 2024 to reestablish this principle while granting bail in cases like Prab

यी हुन् पूँजीका हिसाबले विश्वका शीर्ष १० बैंक, चिनियाँ बैंकहरूको विश्वमा राज

काठमाडौं । चीनले बैंकिङको दुनियाँमा आफ्नो प्रभुत्व कायम राखेको छ । विश्वका ४ ठूला बैंकहरू मध्ये च
BizKhabar Online » BizKhabar Online

यी हुन् पूँजीका हिसाबले विश्वका शीर्ष १० बैंक, चिनियाँ बैंकहरूको विश्वमा राज

काठमाडौं । चीनले बैंकिङको दुनियाँमा आफ्नो प्रभुत्व कायम राखेको छ । विश्वका ४ ठूला बैंकहरू मध्ये चारवटा चीनका छन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनका बैंकहरु सम्पत्तिको हिसाबले विश्वका १० ठूला बैंकहरूको सूचीमा अग्रस्थानमा रन सफल भएका हुन् । यस सूचीको शीर्षमा चार चिनियाँ बैंकहरू छन् । यी चार बैंकहरूको कुल सम्पत्ति लगभग २३ ट्रिलियन […]

माछापुच्छ्रे बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, महाकाली प्रादेशिक अस्पताललाई वाटर चिलर हस्तान्तरण

काठमाडौं ।माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्र
BizKhabar Online » BizKhabar Online

माछापुच्छ्रे बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, महाकाली प्रादेशिक अस्पताललाई वाटर चिलर हस्तान्तरण

काठमाडौं ।माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेशको महाकाली प्रादेशिक अस्पताललाई वाटर चिलर प्रदान गरेको छ। गर्मी मौसममा अस्पतालमा उपचारका लागि आउने बिरामी, तिनका कुरुवा तथा स्वास्थ्यकर्मीहरूलाई लक्षित गर्दै स्वच्छ पिउने पानीको सहज पहुँच सुनिश्चित गर्न बैंकले उक्त सहयोग गरेको हो। असार २७ गते शुक्रबार आयोजित कार्यक्रमका अवसरमा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख मनिष […]

काठमाडौंसहित ३३ जिल्लामा आज बाढीको जोखिम, सतर्कता अपनाउन सुझाव

काठमाडौं । देशका केही नदी तथा खोलामा आज (शनिबार) पनि बाढीको सम्भावना छ । सात वटै प्रदेशका केही जिल्
BizKhabar Online » BizKhabar Online

काठमाडौंसहित ३३ जिल्लामा आज बाढीको जोखिम, सतर्कता अपनाउन सुझाव

काठमाडौं । देशका केही नदी तथा खोलामा आज (शनिबार) पनि बाढीको सम्भावना छ । सात वटै प्रदेशका केही जिल्लामा भारी वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको हो । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले हरेक दिन जस्तै आज (शनिबार) पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ । महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज बिहान […]

इन्टरनेटको गतिमा जापानले बनायो विश्व कीर्तिमान, नेपालको भन्दा १ करोड ६० लाख गुणा छिटो चल्ने

काठमाडौं । आजकल उच्च गतिको इन्टरनेट सबैको लागि आवश्यक भएको छ । सबैजना राम्रो गतिको इन्टरनेट प्रयो
BizKhabar Online » BizKhabar Online

इन्टरनेटको गतिमा जापानले बनायो विश्व कीर्तिमान, नेपालको भन्दा १ करोड ६० लाख गुणा छिटो चल्ने

काठमाडौं । आजकल उच्च गतिको इन्टरनेट सबैको लागि आवश्यक भएको छ । सबैजना राम्रो गतिको इन्टरनेट प्रयोग गर्न चाहन्छन् र यसका लागि तिनीहरू ५जी जस्तो पछिल्लो पुस्ताको इन्टरनेट वा वाइफाई प्रयोग गर्न रुचाउँछन् । तर अझैपनि, इन्टरनेट गति ढिलो भएका कारण मानिसहरूले समस्याहरूको सामना गर्नुपर्छ । के होला यदि तपाईंले कहिल्यै बफरिङको सामना गर्नु पर्दैन […]

नबिल बैंक ४२औँ वर्षमा प्रवेश : नेपालको पहिलो नम्बरको बैंकका रुपमा स्थापित, सूचकांक र प्रविधिमा अब्बल

काठमाडौँ । नेपालको अग्रणी नबिल बैंकले स्थापनाको ४१औँ वर्ष पूरा गरी ४२ औँ वर्षमा प्रवेश गरेको छ । स
BizKhabar Online » BizKhabar Online

नबिल बैंक ४२औँ वर्षमा प्रवेश : नेपालको पहिलो नम्बरको बैंकका रुपमा स्थापित, सूचकांक र प्रविधिमा अब्बल

काठमाडौँ । नेपालको अग्रणी नबिल बैंकले स्थापनाको ४१औँ वर्ष पूरा गरी ४२ औँ वर्षमा प्रवेश गरेको छ । सन् १९८४ मा स्थापना भएको बैंकले नेपालको वित्तीय क्षेत्रको आधुनिकीकरण, डिजिटल प्रविधिको उपयोग र मुलुकको आर्थिक वृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ । बैंकले आफ्नो सेवा र उत्पादनलाई ग्राहक केन्द्रित बनाउँदै आज नेपालको पहिलो नम्बरको बैंकका […]

मौद्रिक नीतिमाथि बैंकर मनोज ज्ञवालीको २२ ठाउँमा चिरफार : कसलाई कहाँ सहज कहाँ कठिन

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। यसका मुख्य नीतिग
BizKhabar Online » BizKhabar Online

मौद्रिक नीतिमाथि बैंकर मनोज ज्ञवालीको २२ ठाउँमा चिरफार : कसलाई कहाँ सहज कहाँ कठिन

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। यसका मुख्य नीतिगत व्यवस्था तथा उक्त व्यवस्थाका असरहरु निम्नानुसार छन्। १.ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंकदरलाई ६.५ प्रतिशतबाट घटाई ६.० प्रतिशत र ब्याजदर करिडरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशतबाट घटाई २.७५ प्रतिशत निर्धारण गरिएको छ । नीतिगत […]

औषधि लिमिटेडलाई व्यावसायिक एकाइ बनाउने संसद्को निर्देशन, त्रिविको छात्रावासमा सुधार आवश्यक

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपाल औषधि ल
BizKhabar Online » BizKhabar Online

औषधि लिमिटेडलाई व्यावसायिक एकाइ बनाउने संसद्को निर्देशन, त्रिविको छात्रावासमा सुधार आवश्यक

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपाल औषधि लिमिटेडलाई पूर्ण क्षमतामा सञ्चालन गरी व्यावसायिक एकाइका रूपमा विकास गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको बैठकले यस कम्पनीलाई आधारभूत औषधि उत्पादनको प्रमुख इकाइका रूपमा स्थापित गर्न स्पष्ट योजना बनाउन र आवश्यक बजेट विनियोजन गर्न अर्थ मन्त्रालयलाई समेत आग्रह गरेको छ। […]

रसुवा बाढीको असर : २६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले रसुवामा हालै आएको बाढीका कारण करिब २६० म
BizKhabar Online » BizKhabar Online

रसुवा बाढीको असर : २६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले रसुवामा हालै आएको बाढीका कारण करिब २६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको बताएका छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकमा मन्त्री खड््काले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस्’, भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सभाले उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । उक्त प्रस्ताव […]

मुद्रास्फीति ५ प्रतिशत र कम्तिमा ७ महिनाको आयात धान्नेगरी र विदेशी मुद्रा संचिति कायम गर्ने लक्ष्य, कर्जा वृद्धिदर १२ प्रतिशत

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ मा मुद्रास्फीतिलाई ५ प्रतिशतको हाराह
BizKhabar Online » BizKhabar Online

मुद्रास्फीति ५ प्रतिशत र कम्तिमा ७ महिनाको आयात धान्नेगरी र विदेशी मुद्रा संचिति कायम गर्ने लक्ष्य, कर्जा वृद्धिदर १२ प्रतिशत

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ मा मुद्रास्फीतिलाई ५ प्रतिशतको हाराहारीमा कायम राख्ने लक्ष्य निर्धारण गरेको छ । गभर्नर प्रा.डा.विश्वनाथ पौडेलले प्रस्तुत गरेको यो नीतिमा मुद्रास्फीतिलाई ५.० प्रतिशतको हाराहारीमा कायम राख्ने र कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति सुनिश्चित गर्ने लक्ष्य राखेको बताए । नेपाल सरकारको […]

लघुवित्तको लाभांशसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैङ्कले लघुवित्त कम्पन
BizKhabar Online » BizKhabar Online

लघुवित्तको लाभांशसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैङ्कले लघुवित्त कम्पनीहरूको लाभांशसम्बन्धी व्यवस्थामा पुनरावलोक गर्ने भएको छ । गभर्नर डा विश्वनाथ पौडेलले आज प्रस्तुत गरेकाे मौद्रिक नीतिमा लघुवित्त कम्पनीको विद्यमान लाभांशसम्बन्धी व्यवस्था संशोधन गरिने उल्लेख छ । ‘लघुवित्त वित्तीय संस्थाले हालको व्यवस्थाअनुसार वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरण गर्नेसम्बन्धी […]

१६ करोडको कम्प्युटर उपकरण घोटाला : टेलिकमका पूर्वनिर्देशक पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । झुटा विवरण तयार गरी कमसल कम्प्युटर सामग्री खरिद गरेको अभियोगमा राष्ट्रिय सूचना प्रवि
BizKhabar Online » BizKhabar Online

१६ करोडको कम्प्युटर उपकरण घोटाला : टेलिकमका पूर्वनिर्देशक पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । झुटा विवरण तयार गरी कमसल कम्प्युटर सामग्री खरिद गरेको अभियोगमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार २०७६ माघ १५ गते उच्च गति कम्प्युटिङ उपकरण खरिदको ठेक्का सम्झौताअनुसार १५ करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको भ्रष्टाचार […]

सफ्टवेरिका कलेजमा टेक एक्स एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै, २५ बढी स्टार्टअप सहभागि हुने

काठमाडौं । सफ्टवारिका कलेज अफ आईटी एण्ड ई–कमर्सले आफ्नो बहुप्रतीक्षित प्रविधि महोत्सव ‘टेक एक्
BizKhabar Online » BizKhabar Online

सफ्टवेरिका कलेजमा टेक एक्स एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै, २५ बढी स्टार्टअप सहभागि हुने

काठमाडौं । सफ्टवारिका कलेज अफ आईटी एण्ड ई–कमर्सले आफ्नो बहुप्रतीक्षित प्रविधि महोत्सव ‘टेक एक्स ः एलिभेट २०२५’ को तेस्रो संस्करणको आयोजना गर्ने भएको छ । कलेजकै परिसरमा असार ३२ देखि साउन ३ गतेसम्म चार दिनसम्म चल्ने यो विशेष कार्यक्रममा सिर्जनशीलता, नवप्रवर्तन र उद्यमशीलताको विविध आयाम प्रस्तुत गरिनेछ । आयोजकका अनुसार यसपटकको संस्करण अघिल्लाभन्दा अझ व्यापक, […]

गुल्मीको बरल्वामा पहिरो, कालिगण्डकी करिडोर पूर्ण अवरुद्ध

काठमाडौं । गुल्मीको कालीगण्डकी गाउँपालिका–६ खड्गकोटस्थित बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करि
BizKhabar Online » BizKhabar Online

गुल्मीको बरल्वामा पहिरो, कालिगण्डकी करिडोर पूर्ण अवरुद्ध

काठमाडौं । गुल्मीको कालीगण्डकी गाउँपालिका–६ खड्गकोटस्थित बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाका अनुसार सडकमाथिबाट ठूला चट्टानसहित पहिरो खसेको छ । त्यो क्रम रोकिएको छैन । अवरुद्ध सडक खोल्न प्रहरीचौकी भुर्तुङबाट प्रहरी टोली परिचालन भएको तर तत्काल पहिरो पन्छाउन असम्भव भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना […]

स्वस्तिक लघुवित्तको आइपीओ खुला, कति कित्तासम्म दिन सकिन्छ आइपीओ ?

काठमाडौं । स्वस्तिक लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २३ हजार कित्ता आईपीओ बिक्र
BizKhabar Online » BizKhabar Online

स्वस्तिक लघुवित्तको आइपीओ खुला, कति कित्तासम्म दिन सकिन्छ आइपीओ ?

काठमाडौं । स्वस्तिक लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २३ हजार कित्ता आईपीओ बिक्री खुला गरेको छ। प्रतिकित्ता मूल्य १०० तोकिएको यस आइपीओमा साउन ९ गतेसम्म न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिने छ। कम्पनीले धितोपत्र बोर्डबाट अनुमति पाएको कुल २ लाख ३१ हजार कित्ता आइपीओमध्ये १०५ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि […]

ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाई बिक्री बन्द, मागभन्दा बढी आवेदन प्राप्त

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको ‘ग्लोबल आइएमई समुन्नत योजना–
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाई बिक्री बन्द, मागभन्दा बढी आवेदन प्राप्त

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ मा सर्वसाधारणबाट अपेक्षाभन्दा बढी आवेदन प्राप्त भएपछि इकाई बिक्री बन्द गरिएको छ। प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरमा कुल १२ करोड इकाइमध्ये न्यूनतम बिक्री हुनुपर्ने ६ करोड इकाई निर्धारण गरिएकोमा योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलले १८ लाख इकाई (१.५ प्रतिशत) र कोष […]

क्यानडालाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी : अगस्ट १ देखि ३५ प्रतिशत कर लगाउने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडाका प्रधानमन्त्री मार्क कार्नील
BizKhabar Online » BizKhabar Online

क्यानडालाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी : अगस्ट १ देखि ३५ प्रतिशत कर लगाउने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीलाई पठाएको पत्रमा अगस्ट १ देखि अमेरिकामा क्यानाडाको निर्यातमा ३५ प्रतिशत भन्सार शुल्क लगाइने बताएका छन् । यो सोमबारदेखि ट्रम्पले जारी गरेका २० भन्दा बढी पत्रमध्ये पछिल्लो हो, जसमा उनले दर्जनौँ अर्थतन्त्रविरुद्ध व्यापारिक युद्धको धम्की जारी राखेका छन् । क्यानाडा र अमेरिका जुलाई २१ सम्म […]

पर्वतीय क्षेत्रमा बढ्दै जोखिम, हिमताल विष्फोटको खतरा

काठमाडौं । गत मंगलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आयो । बाढीका
BizKhabar Online » BizKhabar Online

पर्वतीय क्षेत्रमा बढ्दै जोखिम, हिमताल विष्फोटको खतरा

काठमाडौं । गत मंगलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आयो । बाढीका कारण चीन–नेपालका गरी अहिलेसम्म १९ जना नागरिक बेपत्ता छन् भने सात जनाको मृत्यु भएको छ । तीस मेगावाट क्षमताको जलविद्युत् आयोजनामा क्षति पुगेको छभने मितेरी पुल बगाएको छ । एक सयभन्दा बढी इलेक्ट्रिक सवारीसाधन बाढीसँगै बगेर गयो भने चीनसँगको व्यापार […]

एक वर्षअघि निर्माण सकिनु पर्ने बुर्तिबाङ सबस्टेशन अझै अधुरै, स्थानीयले गरे तार तान्न अवरोध

काठमाडौं । एक वर्ष अगाडि नै सञ्चालनमा आउने भनिएको एक सय ३२ केभी बुर्तिबाङ सबस्टेशनको निर्माणकार्
BizKhabar Online » BizKhabar Online

एक वर्षअघि निर्माण सकिनु पर्ने बुर्तिबाङ सबस्टेशन अझै अधुरै, स्थानीयले गरे तार तान्न अवरोध

काठमाडौं । एक वर्ष अगाडि नै सञ्चालनमा आउने भनिएको एक सय ३२ केभी बुर्तिबाङ सबस्टेशनको निर्माणकार्य अझै सम्पन्न भएको छैन । बागलुङको बडिगाड गाउँपालिका–५ का स्थानीयले केन्द्रीय प्रसारण लाइनको तार तान्न अवरोध गरेपछि अहिलेसम्म काम सम्पन्न हुन नसकेको हो । छ वर्ष अगाडि निर्माण सुरू भएको सबस्टेशन हालसम्म ९० प्रतिशतभन्दा बढी काम सकिएको छ । […]

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्दैँ, बजेट पेस हुने

काठमाडौं । आज काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक बस्दैँछ । महानगरपालिकाका मेयर बालेन्द्
BizKhabar Online » BizKhabar Online

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्दैँ, बजेट पेस हुने

काठमाडौं । आज काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक बस्दैँछ । महानगरपालिकाका मेयर बालेन्द्र साहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक आब्हान गरेका हुन् । सो अघि बिहान ११ः०० बजे बजेट स्रोत समितिको बैठक बस्नेछ भने उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बसाउने छिन् । कानुनी तथा औपचारिकता पूरा भए दिउँसो २ः०० […]

चिप निर्माता एनभिडिया बन्यो विश्वकै पहिलो ४ ट्रिलियन डलरको पब्लिक कम्पनी, एआईले बढायो व्यापार

काठमाडौं । तीन दशक लगाएर एक ट्रिलियन डलरको कम्पनी बनेको एनभिडियाले पछिल्ला दुई वर्षमै आफूलाई चार
BizKhabar Online » BizKhabar Online

चिप निर्माता एनभिडिया बन्यो विश्वकै पहिलो ४ ट्रिलियन डलरको पब्लिक कम्पनी, एआईले बढायो व्यापार

काठमाडौं । तीन दशक लगाएर एक ट्रिलियन डलरको कम्पनी बनेको एनभिडियाले पछिल्ला दुई वर्षमै आफूलाई चार ट्रिलियन डलरको मूल्यमा पुर्‍याएको छ। बिहीबार कम्पनीको सेयर मूल्य १ सय ६४ डलर नाघेपछि यसको बजार मूल्य ४ ट्रिलियन डलर पुगेको हो । यससँगै एनभिडिया विश्वकै पहिलो सार्वजनिक कम्पनी बन्न सफल भएको छ जसले चार ट्रिलियन डलरको आँकडा छोएको […]

चेक अनादरमा थप कडाई : अब खातामा रकम अपुग हुँदा पनि कालोसूचीमा समावेश

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘एकीकृत निर्देशन, २०८१’ मा संशोधन गर्दै चेक अनादरसम्बन्धी व्यवस
BizKhabar Online » BizKhabar Online

चेक अनादरमा थप कडाई : अब खातामा रकम अपुग हुँदा पनि कालोसूचीमा समावेश

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘एकीकृत निर्देशन, २०८१’ मा संशोधन गर्दै चेक अनादरसम्बन्धी व्यवस्था कडा बनाएको छ। अब खातामा रकम मौज्दात नभएको वा पर्याप्त नभएको अवस्थामा चेक फिर्ता भएमा सम्बन्धित व्यक्ति, फर्म, कम्पनी वा संस्था कालोसूचीमा समावेश हुनेछन्। यस्तै, विवरण मिलेको देखाउन सकिने अवस्थाबाहेक अन्य जुनसुकै कारणले चेक फिर्ता भएमा पनि कालोसूचीमा राख्ने प्रावधान गरिएको […]

अब सबै संघीय अस्पतालका मेडिकल उपकरणको अडिट अनिवार्य, यस्ताे छ स्वास्थ्य मन्त्रालयकाे निर्णय

काठमाडौं । अब सबै संघीय अस्पतालले आफ्ना उपकरणको अवस्थाबारे अडिट गरेर स्वास्थ्य तथा जनसंख्या मन्
BizKhabar Online » BizKhabar Online

अब सबै संघीय अस्पतालका मेडिकल उपकरणको अडिट अनिवार्य, यस्ताे छ स्वास्थ्य मन्त्रालयकाे निर्णय

काठमाडौं । अब सबै संघीय अस्पतालले आफ्ना उपकरणको अवस्थाबारे अडिट गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाउनुपर्ने भएको छ । मन्त्रालयले अस्पतालहरुसँग भएका उपकरण तथा उनीहरुको अवस्थाबारे यकिन विवरण नभएको भन्दै सबै संघीय अस्पतालहरुमा अनिवार्य रुपमा मेडिकल उपकरणको अडिट अनिवार्य गर्ने निर्णय गरेको हो । हाल मन्त्रालयमा यसरी उपकरणको अवस्थाबारे तथ्यांक प्राप्त गर्ने व्यवस्था नै नभएकाले […]

लघुवित्तको ब्याजदर निर्धारणमा नयाँ नियम, अब बढीमा ३ प्रतिशत प्रिमियम थप गर्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुका लागि कर्जामा ब्याजदर निर्धारणसम्
BizKhabar Online » BizKhabar Online

लघुवित्तको ब्याजदर निर्धारणमा नयाँ नियम, अब बढीमा ३ प्रतिशत प्रिमियम थप गर्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुका लागि कर्जामा ब्याजदर निर्धारणसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ । एकीकृत निर्देशन, २०८१ मा संशोधन गर्दै राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई मिति २०८२ साउन १ गतेदेखि प्रवाह हुने कर्जामा आफ्नो आधारदरमा बढीमा ३ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्न निर्देशन दिएको हो । नयाँ व्यवस्थाअनुसार लघुवित्तहरुले […]

स्थानीय सरकारका कारण बैंकको कर्जा रिकभरीमा समस्या, जनप्रतिनिधिले नै कुट्न थाले बैंकका कर्मचारी

काठमाडौं । नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरूले कर्जा असुलीमा स्थानीय तहबाट आवश्यक सह
BizKhabar Online » BizKhabar Online

स्थानीय सरकारका कारण बैंकको कर्जा रिकभरीमा समस्या, जनप्रतिनिधिले नै कुट्न थाले बैंकका कर्मचारी

काठमाडौं । नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरूले कर्जा असुलीमा स्थानीय तहबाट आवश्यक सहयोग नपाएको गुनासो गरेका छन् । बिहीबार नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्सस संघले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । नेपाल राष्ट्र बैंकका नीति, प्रक्रिया तथा कानूनी प्रावधानअनुसार ऋण प्रवाह र […]

सेयर बजारमा फर्कियो उत्साह, साढे ९ अर्ब बढीको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकक
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा फर्कियो उत्साह, साढे ९ अर्ब बढीको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागेको नेप्से अन्तिम समयमा २५.८९ अंकले बढ्दै २७ सय ३१ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय १२ कम्पनीका २ करोड ६४ लाख ७० हजार बढी कित्ता सेयर किनबेच हुँदा […]

चेम्बरद्वारा मौद्रिक नीतिमा ३५ बुँदे सुझाव पेश, कर्जा प्रवाहमा लचकता अपनाउन आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषय समेटिएको ३५ बुँदे सुझा
BizKhabar Online » BizKhabar Online

चेम्बरद्वारा मौद्रिक नीतिमा ३५ बुँदे सुझाव पेश, कर्जा प्रवाहमा लचकता अपनाउन आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषय समेटिएको ३५ बुँदे सुझाव नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेल समक्ष पेश गरेको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले आर्थिक र वित्तीय क्षेत्रलाई चलायमान बनाउन सहयोग हुने गरी ३५ बुँदे सुझाव गर्भनर डा. पौडेललाई बुझाएका हुन् । बजेट र मौद्रिक नीतिको प्रभावकारी […]

एनआईसी एशिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच सहकार्य, बैंकका ग्राहकलाई २२ आउटलेटमा छुट

काठमाडौं । एनआईसी एशिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरूलाई उत
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच सहकार्य, बैंकका ग्राहकलाई २२ आउटलेटमा छुट

काठमाडौं । एनआईसी एशिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरूलाई उत्कृष्ट सेवा र सुविधाहरू प्रदान गर्ने उद्देश्यले देशभर फैलिएका सिद्धार्थ हस्पिटालिटीका आउटलेटहरूमा विशेष छुट प्रदान गर्ने गरी विशेष सम्झौता सम्पन्न भएको हो । उक्त सम्झौतासँगै अब एन आई सी एशिया बैंकका ग्राहकहरूले सिद्धार्थ हस्पिटालिटी अन्तर्गत सञ्चालित मुलुकभर फैलिएका होटल तथा रेस्टुरेन्टहरूमा […]

बन्दीपुरमा ‘आफ्नो गाउँ : रमाइलो बनाउँ’ कार्यक्रम, पर्यटनलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम

काठमाडौं । तनहुँको पर्यटकीय नगरी बन्दीपुरले ‘आफ्नो गाउँः रमाइलो बनाउँ’ अभियानमार्फत हरेक बस्ती
BizKhabar Online » BizKhabar Online

बन्दीपुरमा ‘आफ्नो गाउँ : रमाइलो बनाउँ’ कार्यक्रम, पर्यटनलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम

काठमाडौं । तनहुँको पर्यटकीय नगरी बन्दीपुरले ‘आफ्नो गाउँः रमाइलो बनाउँ’ अभियानमार्फत हरेक बस्तीलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने भएको छ । गाउँपालिकाले पर्यटनलाई उच्च प्राथमिकतामा राख्दै हरेक बस्तीलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न साझेदारी गरी ग्रामीण सौन्दर्यीकरण तथा उज्यालो बन्दीपुर र ढुङ्गा छपनीको कार्यक्रमलाई अगाडि बढाउन लागेको हो । गाउँपालिकाले एसियाको ठूलो दाबी गरिएको सिद्धगुफा, […]

त्रिभुवन विमानस्थलमा खादा र माला लैजान प्रतिवन्ध, पहिचान झल्किने पोसाक पनि लगाउन नपाईने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन क्षेत्रमा खादा, माला तथा कुनै संस्थाक
BizKhabar Online » BizKhabar Online

त्रिभुवन विमानस्थलमा खादा र माला लैजान प्रतिवन्ध, पहिचान झल्किने पोसाक पनि लगाउन नपाईने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन क्षेत्रमा खादा, माला तथा कुनै संस्थाको परिचय खुल्ने पोसाक र सामग्री प्रयोगमा प्रतिबन्ध लगाइएको छ। अध्यागमन कार्यालयले सूचना जारी गर्दै विमानस्थलको अध्यागमन क्षेत्र संवेदनशील र सुरक्षात्मक हुने भएकाले यस्ता सामग्री प्रयोगमा रोक लगाइएको जनाएको हो। नयाँ नियम सबै यात्रु, ट्राभल एजेन्सी तथा म्यानपावर कम्पनीहरूमा लागू हुनेछ। अध्यागमन प्रक्रियाका क्रममा […]

संचालनमा आयो ‘जिओ फ्लाईट’ : मोबाईलबाटै सबै सुविधा लिन सकिने, सहज र सस्तोमा हवाई टिकट पाईने

काठमाडौं । उपभोक्ताहरुलाई सरल र सस्तो मूल्यमा हवाई टिकट सहितको सेवा सुविधा उपलब्ध गराउने उद्देश
BizKhabar Online » BizKhabar Online

संचालनमा आयो ‘जिओ फ्लाईट’ : मोबाईलबाटै सबै सुविधा लिन सकिने, सहज र सस्तोमा हवाई टिकट पाईने

काठमाडौं । उपभोक्ताहरुलाई सरल र सस्तो मूल्यमा हवाई टिकट सहितको सेवा सुविधा उपलब्ध गराउने उद्देश्य अनुरुप ‘जिओ फ्लाईट’ संचालनमा आएको छ । जोय ग्रूपले उपभोक्तालाई सहज रुपमा हवाई टिकट सहितको भ्रमण प्याकेज उपलब्ध गराउने उद्देश्य अनुरुप उक्त अनलाईन प्लेटफर्म संचालनमा ल्याएको हो । जोय ग्रूपले संचालनमा ल्याएको जिओ फ्लाईटलाई हाल एन्ड्रोइड र आईओएस गरी दुबै […]

मेयर बालेन शाहले बोलाए कार्यपालिका बैठक, बजेटको अन्यौलता हट्ने

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरको कार्यपालिका बैठक भोलि (शुक्रब
BizKhabar Online » BizKhabar Online

मेयर बालेन शाहले बोलाए कार्यपालिका बैठक, बजेटको अन्यौलता हट्ने

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरको कार्यपालिका बैठक भोलि (शुक्रबार) दिउँसो २ बजेको लागि बोलाएका छन् । कार्यपालिका बैठक बस्नुअघि विहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्ने भएको छ । यसअघि बजेट ल्याउनको लागि उपमेयर सुनिता डंगोलले समेत सहजीकरण गर्दै आएकी छिन् । उनले यो बीचमा मेयर शाहसँग पनि सम्वाद बढाएको बुझिएको […]

‘भिसा भेरिफिकेसन’ ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती

काठमाडौं । ‘भिसा भेरिफिकेसन’ प्रक्रिया लम्बिँदा कैलाश मानसरोवर यात्रामा निस्केका पर्यटक समस्य
BizKhabar Online » BizKhabar Online

‘भिसा भेरिफिकेसन’ ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती

काठमाडौं । ‘भिसा भेरिफिकेसन’ प्रक्रिया लम्बिँदा कैलाश मानसरोवर यात्रामा निस्केका पर्यटक समस्यामा परेका छन् । चिनियाँ दूतावासले भिसा भेरिफिकेसनमा १० दिनभन्दा बढी समय लाग्दा कम्तीमा दुई हजार ५०० पर्यटक काठमाडौँमा अड्किएको व्यवसायीले गुनासो गरेका छन् । विगतमा तीन दिनमा हुने भिसा प्रक्रिया हाल १० दिनसम्म लाग्ने र भिसाको सुनिश्चितता नहुँदा काठमाडौँका विभिन्न पाँचतारे होटलमा झण्डै […]

सरकारले बाढीले बगाएको मितेरी पुल निर्माणका लागि चीन सरकारलाई आग्रह गर्ने

काठमाडौं । सरकारले बाढीले पूर्णरूपमा बगाएको रसुवास्थित मितेरी पुल निर्माणका लागि चीन सरकारलाई आ
BizKhabar Online » BizKhabar Online

सरकारले बाढीले बगाएको मितेरी पुल निर्माणका लागि चीन सरकारलाई आग्रह गर्ने

काठमाडौं । सरकारले बाढीले पूर्णरूपमा बगाएको रसुवास्थित मितेरी पुल निर्माणका लागि चीन सरकारलाई आग्रह गर्ने भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिबारे संसद्लाई जानकारी दिँदै गृहमन्त्री रमेश लेखकले मितेरी पुल बगाएर रसुवाबाट चीनतर्फको सम्पूर्ण आवागमन वन्द भएकाले पुल निर्माणका लागि परराष्ट्र मन्त्रालयमार्फत् चीन सरकारसाग आग्रह गर्ने बताएका हुन् । प्रधानमन्त्रीको नेतृत्वमा मंगलबार बसेको […]

रसुवाको भोटेकोशीमा बाढी : सुप्राग्लेशियल ताल फुटेर आएको पुष्टि

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हिमताल विष्फोटबाटै गत मंगलबार बिहान रसुवास्थित नेपाल–ची
BizKhabar Online » BizKhabar Online

रसुवाको भोटेकोशीमा बाढी : सुप्राग्लेशियल ताल फुटेर आएको पुष्टि

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हिमताल विष्फोटबाटै गत मंगलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ । विभागले ‘सेन्टिनेल’ उपग्रहबाट गरेको अध्ययनले हिमताल फुटेर बाढी सिर्जना भएको जनाएकोे छ । विभागका बाढीविद् विनोद पराजुलीले ‘सुप्राग्लेशियल’ ताल फुट्दा बाढी आएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए । ‘रसुवागढीस्थित नेपाल–चीन […]

चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण थालियो, स्वीचयार्ड सम्म १३ किलोमिटर निर्माण

काठमाडौं । म्याग्दीको राहुघाट वेशिनका जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रणा
BizKhabar Online » BizKhabar Online

चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण थालियो, स्वीचयार्ड सम्म १३ किलोमिटर निर्माण

काठमाडौं । म्याग्दीको राहुघाट वेशिनका जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन निर्माण भएको दुई सय २० केभी क्षमताको चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण थालिएको छ । ३५ मेगावाट क्षमताको चिमखोला–मंगले राहुघाट, ४८.५ मेगावाट क्षमताको माथिल्लो राहुघाट, २१.३ मेगावाटको ठूलोखोला र २३.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत आयोजनाको विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन चिमखोलादेखि गलेश्वरस्थित […]

Get more results via ClueGoal