नेतन्याहुद्वारा ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस
newsare.net
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सोमबार राति अमेरिकी पूर्व राष्ट्रपति डनेतन्याहुद्वारा ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सोमबार राति अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेका छन् । नेतन्याहुले ट्रम्पसँगको भेटमा यो सम्मानका लागि ‘उचित रूपमा योग्य’ भएको बताएका छन् । ट्रम्पले आफूलाई सधैं ‘शान्तिका दुत’ को रूपमा वर्णन गर्दै आएका छन् भने नोबेल पुरस्कारप्रति आफ्नो चाहना खुलस्त रूपमा व्यक्त गर्दै आएका […] Read more