बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, दर्जनौ गाडीहरू पनि बगे
newsare.net
काठमाडौँ । भीषण वर्षासँगैको भोटेकोशीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । भोटेकबाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, दर्जनौ गाडीहरू पनि बगे
काठमाडौँ । भीषण वर्षासँगैको भोटेकोशीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । भोटेकोशी नदीमा एक्कासी ठूलो बाढी आएको हो । तिब्बतबाट बग्दै आएको नदीमा आएको बाढीले नेपाल–चीन नाका तिब्बत जोड्ने मितेरी पुल बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाका सई ज्योतिराम बीसीले जानकारी दिए । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले पनि गए रातिको बाढीले […] Read more