चालु खाता र शोधनान्तर स्थितिमा थप सुधार, शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्बले बचतमा
newsare.net
काठमाडौं । नेपालको आर्थिक अवस्था पछिल्लो समय बलियो देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्चालु खाता र शोधनान्तर स्थितिमा थप सुधार, शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्बले बचतमा
काठमाडौं । नेपालको आर्थिक अवस्था पछिल्लो समय बलियो देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चाल आवको जेठ मसान्तसम्मको विवरण अनुसार चालु खाता र शोधनान्तर स्थिति बलियो देखिएको हो । राष्ट्र बैंकका अनुसार जेठसम्म अर्थात समीक्षा अवधिमा चालु खाता रु.३०७ अर्ब ३१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता […] Read more