रेमिट्यान्स आप्रवाह बढेको बढ्यै, ११ महिनामा भित्रियो १५ खर्ब ३२ अर्ब रेमिट्यान्स
newsare.net
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १५ खर्ब ३२ अर्ब रुपैरेमिट्यान्स आप्रवाह बढेको बढ्यै, ११ महिनामा भित्रियो १५ खर्ब ३२ अर्ब रेमिट्यान्स
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १५ खर्ब ३२ अर्ब रुपैयाँ बराबर भित्रिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार प्रकाशित गरेको ११ महिनाको वित्तिय अवस्थाबारेको प्रतिवेदनअनुसार गत वर्षको तुलनमा १५.५ प्रतिशतले वृद्धि भई १५ खर्ब ३२ अर्ब ९३ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा […] Read more