रसुवा बाढी अपडेट : नौं जनाको शव फेला, १९ जना अझै बेपत्ता
newsare.net
काठमाडौँ । रसुवामा हिजो गएको बाढीमा परेकामध्ये नौं जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयरसुवा बाढी अपडेट : नौं जनाको शव फेला, १९ जना अझै बेपत्ता
काठमाडौँ । रसुवामा हिजो गएको बाढीमा परेकामध्ये नौं जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अझै १९ जना बेपत्ता रहेका छन् । बाढीमा परेर रसुवाबाट हराइरहेका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलोको त्रिशूली नदी किनारमा फेला परेको हो । कुल २० जना बेपत्ता रहेकामा श्रेष्ठको शव फेला परेपछि अब […] Read more