सरकार र चिकित्सकबीच सहमति, डाक्टरहरुको आन्दोलन स्थगित
newsare.net
काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएको छ । मंगलबार साँझ नेपाल चिकित्सक संघसँग भएको वसरकार र चिकित्सकबीच सहमति, डाक्टरहरुको आन्दोलन स्थगित
काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएको छ । मंगलबार साँझ नेपाल चिकित्सक संघसँग भएको वार्तामा सरकार चिकित्सकका माग पूरा गर्न सहमत भएको हो । योसँगै आन्दोलनका सबै कार्यक्रम स्थगित गर्न चिकित्सक सहमत भएका छन् । स्वास्थ्य मन्त्रालयमा संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानून मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच भएको छलफलपछि सहमति […] Read more