बेलायतका अर्बपति पूर्व प्रधानमन्त्री सुनक जागिरमा फर्किए, नेपालका जीवनभर कामै नगर्ने नेताका लागि गतिलो शिक्षा
newsare.net
काठमाडौं । पूर्व बेलायती प्रधानमन्त्री ऋषि सुनक अब वाल स्ट्रिटमा फर्कने तयारीमा छन् । फाइनान्सिबेलायतका अर्बपति पूर्व प्रधानमन्त्री सुनक जागिरमा फर्किए, नेपालका जीवनभर कामै नगर्ने नेताका लागि गतिलो शिक्षा
काठमाडौं । पूर्व बेलायती प्रधानमन्त्री ऋषि सुनक अब वाल स्ट्रिटमा फर्कने तयारीमा छन् । फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार, उनी गोल्डम्यान स्याक्समा वरिष्ठ सल्लाहकारको रूपमा सामेल हुनेछन् । जुलाई २०२४ को आम चुनावपछि सुनकको यो पहिलो प्रमुख व्यावसायिक कदम हो । यो भूमिका सुनकको लागि घर फिर्ति पनि भनिएको छ किनकी उनले २००१ देखि २००४ सम्म […] Read more