जापानद्वारा नेपाललाई सहयोग : ‘जेडियस’ परियोजनाका लागि ५३ करोड ७० लाख रुपैयाँ अनुदान दिने
newsare.net
काठमाडौं । जापान सरकारले मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) परियोजनाअन्तर्गत नेपाल सरकारलाजापानद्वारा नेपाललाई सहयोग : ‘जेडियस’ परियोजनाका लागि ५३ करोड ७० लाख रुपैयाँ अनुदान दिने
काठमाडौं । जापान सरकारले मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) परियोजनाअन्तर्गत नेपाल सरकारलाई नेपाली रुपैयाँ करिब ५३ करोड ७० लाख बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा जापान सरकार र नेपाल सरकारबीच विनिमय पत्र र अनुदान सम्झौतपत्रमा हस्ताक्षर भएको हो । जापान सरकारबाट सन् २०२५ का लागि झण्डै ५७२ मिलियन […] Read more