सेयर बजारमा फर्कियो हरियाली, २२ अंकले बढेको बजारमा ७ अर्ब ४५ करोडको कारोबार
newsare.net
काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । मंगलबार ससेयर बजारमा फर्कियो हरियाली, २२ अंकले बढेको बजारमा ७ अर्ब ४५ करोडको कारोबार
काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । मंगलबार सामान्य अंकले ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक आज २२.०४ अंकले बढ्दै २७ सय ५ को विन्दुमा उक्लेर रोकिएको हो ।आज कुल ३ सय १६ कम्पनीका १ करोड ५८ लाख २२ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार […] Read more