सरकारले बाढीले बगाएको मितेरी पुल निर्माणका लागि चीन सरकारलाई आग्रह गर्ने
newsare.net
काठमाडौं । सरकारले बाढीले पूर्णरूपमा बगाएको रसुवास्थित मितेरी पुल निर्माणका लागि चीन सरकारलाई आसरकारले बाढीले बगाएको मितेरी पुल निर्माणका लागि चीन सरकारलाई आग्रह गर्ने
काठमाडौं । सरकारले बाढीले पूर्णरूपमा बगाएको रसुवास्थित मितेरी पुल निर्माणका लागि चीन सरकारलाई आग्रह गर्ने भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिबारे संसद्लाई जानकारी दिँदै गृहमन्त्री रमेश लेखकले मितेरी पुल बगाएर रसुवाबाट चीनतर्फको सम्पूर्ण आवागमन वन्द भएकाले पुल निर्माणका लागि परराष्ट्र मन्त्रालयमार्फत् चीन सरकारसाग आग्रह गर्ने बताएका हुन् । प्रधानमन्त्रीको नेतृत्वमा मंगलबार बसेको […] Read more