मेयर बालेन शाहले बोलाए कार्यपालिका बैठक, बजेटको अन्यौलता हट्ने
newsare.net
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरको कार्यपालिका बैठक भोलि (शुक्रबमेयर बालेन शाहले बोलाए कार्यपालिका बैठक, बजेटको अन्यौलता हट्ने
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरको कार्यपालिका बैठक भोलि (शुक्रबार) दिउँसो २ बजेको लागि बोलाएका छन् । कार्यपालिका बैठक बस्नुअघि विहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्ने भएको छ । यसअघि बजेट ल्याउनको लागि उपमेयर सुनिता डंगोलले समेत सहजीकरण गर्दै आएकी छिन् । उनले यो बीचमा मेयर शाहसँग पनि सम्वाद बढाएको बुझिएको […] Read more