चेम्बरद्वारा मौद्रिक नीतिमा ३५ बुँदे सुझाव पेश, कर्जा प्रवाहमा लचकता अपनाउन आग्रह
newsare.net
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषय समेटिएको ३५ बुँदे सुझाचेम्बरद्वारा मौद्रिक नीतिमा ३५ बुँदे सुझाव पेश, कर्जा प्रवाहमा लचकता अपनाउन आग्रह
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषय समेटिएको ३५ बुँदे सुझाव नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेल समक्ष पेश गरेको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले आर्थिक र वित्तीय क्षेत्रलाई चलायमान बनाउन सहयोग हुने गरी ३५ बुँदे सुझाव गर्भनर डा. पौडेललाई बुझाएका हुन् । बजेट र मौद्रिक नीतिको प्रभावकारी […] Read more