सेयर बजारमा फर्कियो उत्साह, साढे ९ अर्ब बढीको कारोबार
newsare.net
काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंककसेयर बजारमा फर्कियो उत्साह, साढे ९ अर्ब बढीको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागेको नेप्से अन्तिम समयमा २५.८९ अंकले बढ्दै २७ सय ३१ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय १२ कम्पनीका २ करोड ६४ लाख ७० हजार बढी कित्ता सेयर किनबेच हुँदा […] Read more