चेक अनादरमा थप कडाई : अब खातामा रकम अपुग हुँदा पनि कालोसूचीमा समावेश
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘एकीकृत निर्देशन, २०८१’ मा संशोधन गर्दै चेक अनादरसम्बन्धी व्यवसचेक अनादरमा थप कडाई : अब खातामा रकम अपुग हुँदा पनि कालोसूचीमा समावेश
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘एकीकृत निर्देशन, २०८१’ मा संशोधन गर्दै चेक अनादरसम्बन्धी व्यवस्था कडा बनाएको छ। अब खातामा रकम मौज्दात नभएको वा पर्याप्त नभएको अवस्थामा चेक फिर्ता भएमा सम्बन्धित व्यक्ति, फर्म, कम्पनी वा संस्था कालोसूचीमा समावेश हुनेछन्। यस्तै, विवरण मिलेको देखाउन सकिने अवस्थाबाहेक अन्य जुनसुकै कारणले चेक फिर्ता भएमा पनि कालोसूचीमा राख्ने प्रावधान गरिएको […] Read more