ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाई बिक्री बन्द, मागभन्दा बढी आवेदन प्राप्त
newsare.net
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको ‘ग्लोबल आइएमई समुन्नत योजना–ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाई बिक्री बन्द, मागभन्दा बढी आवेदन प्राप्त
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ मा सर्वसाधारणबाट अपेक्षाभन्दा बढी आवेदन प्राप्त भएपछि इकाई बिक्री बन्द गरिएको छ। प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरमा कुल १२ करोड इकाइमध्ये न्यूनतम बिक्री हुनुपर्ने ६ करोड इकाई निर्धारण गरिएकोमा योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलले १८ लाख इकाई (१.५ प्रतिशत) र कोष […] Read more