सफ्टवेरिका कलेजमा टेक एक्स एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै, २५ बढी स्टार्टअप सहभागि हुने
newsare.net
काठमाडौं । सफ्टवारिका कलेज अफ आईटी एण्ड ई–कमर्सले आफ्नो बहुप्रतीक्षित प्रविधि महोत्सव ‘टेक एक्सफ्टवेरिका कलेजमा टेक एक्स एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै, २५ बढी स्टार्टअप सहभागि हुने
काठमाडौं । सफ्टवारिका कलेज अफ आईटी एण्ड ई–कमर्सले आफ्नो बहुप्रतीक्षित प्रविधि महोत्सव ‘टेक एक्स ः एलिभेट २०२५’ को तेस्रो संस्करणको आयोजना गर्ने भएको छ । कलेजकै परिसरमा असार ३२ देखि साउन ३ गतेसम्म चार दिनसम्म चल्ने यो विशेष कार्यक्रममा सिर्जनशीलता, नवप्रवर्तन र उद्यमशीलताको विविध आयाम प्रस्तुत गरिनेछ । आयोजकका अनुसार यसपटकको संस्करण अघिल्लाभन्दा अझ व्यापक, […] Read more