मुद्रास्फीति ५ प्रतिशत र कम्तिमा ७ महिनाको आयात धान्नेगरी र विदेशी मुद्रा संचिति कायम गर्ने लक्ष्य, कर्जा वृद्धिदर १२ प्रतिशत
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ मा मुद्रास्फीतिलाई ५ प्रतिशतको हाराहमुद्रास्फीति ५ प्रतिशत र कम्तिमा ७ महिनाको आयात धान्नेगरी र विदेशी मुद्रा संचिति कायम गर्ने लक्ष्य, कर्जा वृद्धिदर १२ प्रतिशत
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ मा मुद्रास्फीतिलाई ५ प्रतिशतको हाराहारीमा कायम राख्ने लक्ष्य निर्धारण गरेको छ । गभर्नर प्रा.डा.विश्वनाथ पौडेलले प्रस्तुत गरेको यो नीतिमा मुद्रास्फीतिलाई ५.० प्रतिशतको हाराहारीमा कायम राख्ने र कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति सुनिश्चित गर्ने लक्ष्य राखेको बताए । नेपाल सरकारको […] Read more