औषधि लिमिटेडलाई व्यावसायिक एकाइ बनाउने संसद्को निर्देशन, त्रिविको छात्रावासमा सुधार आवश्यक
newsare.net
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपाल औषधि लऔषधि लिमिटेडलाई व्यावसायिक एकाइ बनाउने संसद्को निर्देशन, त्रिविको छात्रावासमा सुधार आवश्यक
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपाल औषधि लिमिटेडलाई पूर्ण क्षमतामा सञ्चालन गरी व्यावसायिक एकाइका रूपमा विकास गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको बैठकले यस कम्पनीलाई आधारभूत औषधि उत्पादनको प्रमुख इकाइका रूपमा स्थापित गर्न स्पष्ट योजना बनाउन र आवश्यक बजेट विनियोजन गर्न अर्थ मन्त्रालयलाई समेत आग्रह गरेको छ। […] Read more