मौद्रिक नीतिमाथि बैंकर मनोज ज्ञवालीको २२ ठाउँमा चिरफार : कसलाई कहाँ सहज कहाँ कठिन
newsare.net
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। यसका मुख्य नीतिगमौद्रिक नीतिमाथि बैंकर मनोज ज्ञवालीको २२ ठाउँमा चिरफार : कसलाई कहाँ सहज कहाँ कठिन
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। यसका मुख्य नीतिगत व्यवस्था तथा उक्त व्यवस्थाका असरहरु निम्नानुसार छन्। १.ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंकदरलाई ६.५ प्रतिशतबाट घटाई ६.० प्रतिशत र ब्याजदर करिडरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशतबाट घटाई २.७५ प्रतिशत निर्धारण गरिएको छ । नीतिगत […] Read more