करमा थप कडा बन्दै ट्रम्प, अगष्ट १ देखि मेक्सिको र इयूलाई ३० प्रतिशत कर लगाउने घोषणा
newsare.net
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र युरोपेली संघ (इयू)लाई लक्षित गर्दै ३० पकरमा थप कडा बन्दै ट्रम्प, अगष्ट १ देखि मेक्सिको र इयूलाई ३० प्रतिशत कर लगाउने घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र युरोपेली संघ (इयू)लाई लक्षित गर्दै ३० प्रतिशत कर वृद्धि गरिएको घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा पोस्ट गरिएको औपचारिक पत्रमा भनेका छन्, “करसम्बन्धी यी दुवै घोषणा अगस्ट १ देखि लागू हुनेछन् । राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिकामा अवैध लागूपदार्थको प्रवाहमा मेक्सिकोको भूमिका र […] Read more