असारमै खडेरीले सुक्न थाल्यो सिमसार, मर्न थाले माछा
newsare.net
काठमाडौं । मोरङको बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्र दिन प्रतिदिन पानीको अभावले सुक्नअसारमै खडेरीले सुक्न थाल्यो सिमसार, मर्न थाले माछा
काठमाडौं । मोरङको बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्र दिन प्रतिदिन पानीको अभावले सुक्न थालेको छ । यहाँ पानी सुकेसँगै माछा मर्न थालेका छन् भने त्यस क्षेत्र आसपासका जमिनमा सिँचाइको समेत समस्या भएको छ । लामो समयदेखि पर्याप्त पानी पर्न नसक्दा रोपाइँ हुनसकेको छैन । सोही सिमसार क्षेत्रको पानीबाट बेलबारीको सयौँ बिघा जमिन सिँचाइ हुने गरेको […] Read more