आन्तरिक द्वन्द्वले बजेट ल्याउन ढिला गरेको काठमाडौं महानगरले आज २५ अर्बको बजेट ल्याउँदै
newsare.net
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभा आज बस्दैछ । आइतबार बिहान ११ बजेदेखि कार्यपालिकाको बैठआन्तरिक द्वन्द्वले बजेट ल्याउन ढिला गरेको काठमाडौं महानगरले आज २५ अर्बको बजेट ल्याउँदै
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभा आज बस्दैछ । आइतबार बिहान ११ बजेदेखि कार्यपालिकाको बैठक सुरू हुन लागेको हो । मेयर बालेन्द्र शाह (बालेन) ले आज दिनको २ बजे नगरसभा बोलाएका छन् । त्यसअघि बिहान कार्यपालिका बैठक बोलाइएको उनले जानकारी दिए । गत शुक्रबार बसेको ४०औं कार्यपालिका बैठकमा मेयर शाहले आज बजेट ल्याउन प्रस्ताव गरेका थिए […] Read more