ट्रम्पको करले अमेरिकाको कोष भरियो, पहिलोपटक भन्सार शुल्क संकलन १०० अर्ब डलर नाघ्यो
newsare.net
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको करका कारण जुन महिनामा भन्सार शुल्क संकलनमट्रम्पको करले अमेरिकाको कोष भरियो, पहिलोपटक भन्सार शुल्क संकलन १०० अर्ब डलर नाघ्यो
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको करका कारण जुन महिनामा भन्सार शुल्क संकलनमा ठूलो वृद्धि भएको छ । ट्रेजरी विभागले अमेरिकाको इतिहासमा पहिलो पटक एक आर्थिक वर्षमा भन्सार शुल्क संकलन १०० अर्ब डलर नाघेको बताएको छ । यसले गर्दा महिनाभरि २७ अर्ब डलरको बजेट अधिशेष भएको छ । यो ऋणमा डुबेको अमेरिकाको लागि सकारात्मक […] Read more