मौद्रिक नीतिमा सीएनआईको प्रतिक्रिया : आर्थिक गतिविधि चलायमान हुनेगरी आयो
newsare.net
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/मौद्रिक नीतिमा सीएनआईको प्रतिक्रिया : आर्थिक गतिविधि चलायमान हुनेगरी आयो
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिलाई आर्थिक गतिविधि बढाउने दिशामा सकारात्मक संकेतको रूपमा लिएको छ। परिसंघका अनुसार मौद्रिक नीतिले कर्जासम्बन्धी प्रावधान, ब्याजदर व्यवस्थापन, साना तथा मझौला उद्योगको प्रवर्द्धन, र निजी क्षेत्रको लगानीमा सुधार ल्याउने अपेक्षा गरिएको छ। सीएनआईले चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शनलाई उद्योग […] Read more