सार्वजनिक निकायका सबै भुक्तानी अब अनिवार्यरूपमा विद्युतीय प्रणालीमार्फत हुने
newsare.net
काठमाडौं । अबदेखि सबै सरकारी तथा सार्वजनिक निकायले गर्ने भुक्तानी अनिवार्यरूपमा विद्युतीय प्रणसार्वजनिक निकायका सबै भुक्तानी अब अनिवार्यरूपमा विद्युतीय प्रणालीमार्फत हुने
काठमाडौं । अबदेखि सबै सरकारी तथा सार्वजनिक निकायले गर्ने भुक्तानी अनिवार्यरूपमा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने भएको छ । अर्थ मन्त्रालयले साउन १ गतेदेखि लागू हुने गरी सार्वजनिक निकायबाट हुने सम्पूर्ण भुक्तानीलाई डिजिटल माध्यमबाट मात्र गर्न निर्देशन दिंदै परिपत्र जारी गरेको हो । मन्त्रालयले उक्त निर्णयअनुसार सबै मन्त्रालयहरू, नेपाल राष्ट्र बैंक, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई […] Read more