कृषकको सहारा बन्दै ‘जियोकृषि एप’, प्रविधिको प्रयोगबाट आत्मनिर्भर बन्न सहयोग
newsare.net
काठमाडौं । पछिल्ला दिनमा सूचना प्रविधिको प्रयोग दिनानु दिन बढ्दो छ । स्मार्टफोनको प्रयोगका अतिरकृषकको सहारा बन्दै ‘जियोकृषि एप’, प्रविधिको प्रयोगबाट आत्मनिर्भर बन्न सहयोग
काठमाडौं । पछिल्ला दिनमा सूचना प्रविधिको प्रयोग दिनानु दिन बढ्दो छ । स्मार्टफोनको प्रयोगका अतिरिक्त सामाजिक सञ्जाल चलाउने धेरै छन् । प्रविधिको सदुपयोग गरेर व्यावसायिक बन्ने किसानको संख्या पनि बढ्दो छ । यहाँका केही किसानहरू मोबाइलमा प्रविधिको प्रयोगबाट आत्मनिर्भर बन्नमा सहयोग पुगेको छ । रिब्दीकोट गाउँपालिका–२ का टीकाबहादुर राना तीनैमध्येका एक हुन् । उनी बजारमा […] Read more