सरकारको एक वर्ष : आर्थिक सूचकांकहरू सकारात्मक रहेको दाबीसहित यस्तो छ प्रधानमन्त्रीको समीक्षा
newsare.net
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बनेको एक वर्षमा आर्थिक सूचकांकहरू सकारात्मक देखसरकारको एक वर्ष : आर्थिक सूचकांकहरू सकारात्मक रहेको दाबीसहित यस्तो छ प्रधानमन्त्रीको समीक्षा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बनेको एक वर्षमा आर्थिक सूचकांकहरू सकारात्मक देखिएको बताएका छन् । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले एक वर्षमा विकासका राष्ट्रिय आयोजनाहरूको कामले समेत गति लिएको दाबी गरेका हुन् । यसअघि टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन नभए पनि अहिले त्यो शुरूआत भएको प्रधानमन्त्री ओलीको […] Read more