Nepal



Moment man and woman shoplifters steal BABY clothes from one of Kate Middleton's favourite boutiques

Blue Almonds on Walton Street, South Kensington, shared CCTV footage on social media in a desperate bid to catch the pair of thieves after they took several garments without paying.

नयाँ आर्थिक बर्ष सुरु, अघिल्ला आवको आम्दानी र खर्च दुवैको लक्ष्य कार्यान्वयनमा सरकार असफल

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८२/८३ आजदेखि प्रारम्भ भएको छ। सरकारले १५ जेठमा सार्वजनिक गरेको १९ ख
BizKhabar Online » BizKhabar Online

नयाँ आर्थिक बर्ष सुरु, अघिल्ला आवको आम्दानी र खर्च दुवैको लक्ष्य कार्यान्वयनमा सरकार असफल

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८२/८३ आजदेखि प्रारम्भ भएको छ। सरकारले १५ जेठमा सार्वजनिक गरेको १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट आजदेखि कार्यान्वयनमा आएको हो। चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पूँजीगततर्फ ४ खर्ब ८० अर्ब र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब विनियोजन गरिएको छ। बजेटसँगै घोषणा गरिएका कतिपय […]

केरुङमा अलपत्र १२ सय नेपाली स्वदेश फर्काउन चीनसँग अनुरोध

काठमाडौं । गत असार २४ गतेको ल्हेन्दे खोलाको वाढीले मितेरी पुल बगाएपछि केरूङमा अलपत्र नेपालीलाई व
BizKhabar Online » BizKhabar Online

केरुङमा अलपत्र १२ सय नेपाली स्वदेश फर्काउन चीनसँग अनुरोध

काठमाडौं । गत असार २४ गतेको ल्हेन्दे खोलाको वाढीले मितेरी पुल बगाएपछि केरूङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार अलपत्र परेका एक हजार २०० जनालाई स्वदेश फर्काउने व्यवस्थाका लागि परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गरिएको छ । केरुङमा रहेका नेपालीको भोजन एवं आवासको प्रबन्ध चिनियाँ पक्षले […]

सामान्य बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका
BizKhabar Online » BizKhabar Online

सामान्य बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढ्दै २२ सय ६५ रुपैयाँ कायम […]

सुक्खा बन्दरगाह वीरगञ्ज भन्सारमा गाभियो, एकीकृत कार्यालयबाट सेवा प्रवाह सुरु

काठमाडौं । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको छ ।
BizKhabar Online » BizKhabar Online

सुक्खा बन्दरगाह वीरगञ्ज भन्सारमा गाभियो, एकीकृत कार्यालयबाट सेवा प्रवाह सुरु

काठमाडौं । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको छ । एकीकृत कार्यालयबाट सेवा प्रवाह सुरु भएको छ, जसले वैदेशिक व्यापारलाई सहयोग गर्नेछ । सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत आर्थिक वर्षमा रु ४९ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको थियो। पर्सा । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आजदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको छ […]

एक लाख लगानीबाट ७ करोड बढी आम्दानी, १० वर्षमा लगानीकर्तालाई ७५ हजार प्रतिशत बढी प्रतिफल

काठमाडौं । पछिल्लो केही दिनयता क्रिप्टोकरेन्सीको मूल्य लगातार बढिरहेको छ । बिटक्वाइनसहित धेरै क
BizKhabar Online » BizKhabar Online

एक लाख लगानीबाट ७ करोड बढी आम्दानी, १० वर्षमा लगानीकर्तालाई ७५ हजार प्रतिशत बढी प्रतिफल

काठमाडौं । पछिल्लो केही दिनयता क्रिप्टोकरेन्सीको मूल्य लगातार बढिरहेको छ । बिटक्वाइनसहित धेरै क्रिप्टोकरेन्सीहरूको मूल्य रेकर्ड स्तरमा पुगेको छ । पछिल्ला ७ दिनमा धेरैले २० प्रतिशतभन्दा बढी प्रतिफल दिएका छन् । लामो अवधिमा धेरै क्रिप्टोकरेन्सीहरूले लगानीकर्ताहरूलाई करोडपति बनाएका छन् । यी क्रिप्टोकरेन्सीहरू मध्ये एक डोगेकोइन हो । यसले लगानीकर्ताहरूको एक लाख रुपैयाँलाई ७ करोडभन्दा बढीमा […]

नेपालको ढुवानी क्षेत्रमा आधुनिकीकरण ल्याउँदै सारथी लजिस्टिक्स, औपचारिक सेवा सुरु

काठमाडौं । नेपालको ढुवानी तथा वस्तु आपूर्ति क्षेत्रलाई प्रविधिमैत्री, पारदर्शी र व्यवस्थित बनाउ
BizKhabar Online » BizKhabar Online

नेपालको ढुवानी क्षेत्रमा आधुनिकीकरण ल्याउँदै सारथी लजिस्टिक्स, औपचारिक सेवा सुरु

काठमाडौं । नेपालको ढुवानी तथा वस्तु आपूर्ति क्षेत्रलाई प्रविधिमैत्री, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यसहित ‘सारथी लजिस्टिक्स प्रा लि’ ले आजदेखि देशभर सेवा सुरु गरेको छ। स्वयम्भू ठूलोभऱ्याङ, काठमाडौंमा मुख्यालय रहेको यस कम्पनीले नारायणघाट, बिरगंज, विराटनगर, बुटवल, भैरहवा, हेटौंडा, पोखरा, ईटहरी र धनगढीसहित १५ स्थानबाट एकसाथ सेवा विस्तार गर्दै आधुनिक लजिस्टिक्स समाधानको सुरुवात गरेको हो। कम्पनीले […]

फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो, एक हजार ५५ वटा पिल्लर गाडिए

काठमाडौंं । पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालको सीमाङ्कनपछि सुरु भएको पोल गाड्ने काम स
BizKhabar Online » BizKhabar Online

फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो, एक हजार ५५ वटा पिल्लर गाडिए

काठमाडौंं । पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालको सीमाङ्कनपछि सुरु भएको पोल गाड्ने काम सकिएको छ । सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि पोखरा महानगरपालिका, गण्डकी प्रदेश र नेपाल सरकारको संयुक्त पहलमा गत जेठ १७ गतेदेखि तालको किनारमा सीमास्तम्भ गाड्न सुरु गरिएको थियो । फेवाको तालघरमा एक हजार ५५ वटा पिल्लर गाडिएको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले […]

बीपी राजमार्गमा आजदेखि एक महिना राति गाडी चलाउन रोक

काठमाडौँ । बीपी राजमार्गअन्तर्गत काभ्रे–खण्डमा आज (बिहीबार) देखि रातमा १२ घण्टा गाडी चलाउन रोक लग
BizKhabar Online » BizKhabar Online

बीपी राजमार्गमा आजदेखि एक महिना राति गाडी चलाउन रोक

काठमाडौँ । बीपी राजमार्गअन्तर्गत काभ्रे–खण्डमा आज (बिहीबार) देखि रातमा १२ घण्टा गाडी चलाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धुलिखेलमा बसेको सुरक्षा समिति बैठकले काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सीमाना नेपालथोकसम्म एक महिनाका लागि रातमा गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो ।मनसुनको यो बेला सम्भावित जोखिम न्यूनीकरणका लागि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म एक महिना […]

आइएमई पे र खल्तीको एकीकृत सेवा सञ्चालनमा : अब ‘खल्ती बाइ आइएमई’, बन्यो देशकै सबैभन्दा ठूलो डिजिटल वालेट

काठमाडौँ । आइएमई पे र खल्ती वालेट मर्ज भई, साउन १ गते, आज बाट ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार
BizKhabar Online » BizKhabar Online

आइएमई पे र खल्तीको एकीकृत सेवा सञ्चालनमा : अब ‘खल्ती बाइ आइएमई’, बन्यो देशकै सबैभन्दा ठूलो डिजिटल वालेट

काठमाडौँ । आइएमई पे र खल्ती वालेट मर्ज भई, साउन १ गते, आज बाट ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु भएको छ। यसरी एउटै एपमा समेटिएपछि साविकका १ करोड २७ लाख सेवाग्राही कारोबारमा जोडिएका छन् ।  यो मर्जरसँगै बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ  । […]

गत वर्षभन्दा १ खर्ब २० अर्ब राजस्व वृद्धि, ११ खर्ब ७८ अर्ब संकलन

काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । आर्थ
BizKhabar Online » BizKhabar Online

गत वर्षभन्दा १ खर्ब २० अर्ब राजस्व वृद्धि, ११ खर्ब ७८ अर्ब संकलन

काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११.३३ प्रतिशत वृद्धि हो । आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०८१/०८२ […]

देशभर मनसुनी वायुको प्रभाव, पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत
BizKhabar Online » BizKhabar Online

देशभर मनसुनी वायुको प्रभाव, पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छभने वाग्मती, गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम […]

अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २१ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २१ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६० रुपैयाँ, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ […]

काठमाडौं महानगरको २५ अर्ब ७६ करोडको बजेट पारित, ढिलाइप्रति उपप्रमुखको माफी

काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको छ। १७ औँ नगरसभाको दोस्
BizKhabar Online » BizKhabar Online

काठमाडौं महानगरको २५ अर्ब ७६ करोडको बजेट पारित, ढिलाइप्रति उपप्रमुखको माफी

काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको छ। १७ औँ नगरसभाको दोस्रो बैठकले कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट अनुमोदन गरेको हो। नगरसभाको पहिलो बैठक २९ असारमा बसेको थियो, जहाँ उपप्रमुख सुनिता डंगोलले बजेट प्रस्तुत गरेकी थिइन्। सार्वजनिक बजेटअनुसार २५ अर्ब ११ करोड ४३ लाख ४१ […]

क्यासिनो व्यवसायमा थप कडाइ, पूँजीदेखि सुरक्षासम्म कडा मापदण्ड

काठमाडौं । नेपालमा क्यासिनो व्यवसायमा थप कडाई गरिने भएको छ । सरकारले जारी गरेको नयाँ ‘क्यासिनो नि
BizKhabar Online » BizKhabar Online

क्यासिनो व्यवसायमा थप कडाइ, पूँजीदेखि सुरक्षासम्म कडा मापदण्ड

काठमाडौं । नेपालमा क्यासिनो व्यवसायमा थप कडाई गरिने भएको छ । सरकारले जारी गरेको नयाँ ‘क्यासिनो नियमावली, २०८२’ ले यो क्षेत्रलाई थप अनुशासित र नियमनकारी बनाउने देखिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको नियमावलीअनुसार क्यासिनो खोल्न चाहनेले अब धेरै कानुनी, वित्तीय र प्रशासनिक मापदण्डहरू पार गर्नुपर्नेछ । नयाँ व्यवस्था अनुसार […]

३० व्यावसायिक कम्पनी तथा संस्थालाई सीआईपी सम्मान, महासंघ अध्यक्ष ढकाललाई मानार्थ सम्मान प्रदान

काठमाडौं । सरकारले ३० व्यावसायिक कम्पनी तथा संस्थालाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम
BizKhabar Online » BizKhabar Online

३० व्यावसायिक कम्पनी तथा संस्थालाई सीआईपी सम्मान, महासंघ अध्यक्ष ढकाललाई मानार्थ सम्मान प्रदान

काठमाडौं । सरकारले ३० व्यावसायिक कम्पनी तथा संस्थालाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान प्रदान गरेको छ । उद्योग वाािण्ज्य तथा आपूर्ती मन्त्रालयको आयोजना तथा नेपाल उद्योग वाािण्ज्य महासंघको सहकार्यमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सिआइपी सम्मान प्रदान गरेका हुन् । सीआईपी प्राप्त गर्नेहरुमा २१ व्यावसायिक फर्म तथा कम्पनी रहेका छन् भने निजी […]

राष्ट्र बैंकको एकिकृत निर्देशन : बैंक तथा वित्तीय संस्थालाई वित्तीय विवरण प्रकाशनको समयसीमा थप

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई त्रैमासिक वित्तीय विवरण प्रकाशन ग
BizKhabar Online » BizKhabar Online

राष्ट्र बैंकको एकिकृत निर्देशन : बैंक तथा वित्तीय संस्थालाई वित्तीय विवरण प्रकाशनको समयसीमा थप

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्ने समयसीमा थप गरेको छ। राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशन जारी गर्दै यो व्यवस्था लागू गरेको हो। नयाँ व्यवस्था अनुसार अब बैंक तथा वित्तीय संस्थाहरूले हरेक त्रैमासको अन्त्यपछिको १५ दिनभित्रमा प्रमुख वित्तीय परिसूचकहरू सहितको अन्तरिम (संक्षिप्त) वित्तीय प्रतिवेदन अनिवार्यरूपमा कुनै एक राष्ट्रियस्तरको […]

बिराटनगर किंग्सले हायात सेन्ट्रिक सोल्टीमोडसँग पुनः सहकार्य गर्दै, हस्पिटालिटी पार्टनरको घोषणा

काठमाडौं । आगामी सिजनका लागि बिराटनगर किंग्सले राजधानीस्थित प्रख्यात होटल हायात सेन्ट्रिक सोल्
BizKhabar Online » BizKhabar Online

बिराटनगर किंग्सले हायात सेन्ट्रिक सोल्टीमोडसँग पुनः सहकार्य गर्दै, हस्पिटालिटी पार्टनरको घोषणा

काठमाडौं । आगामी सिजनका लागि बिराटनगर किंग्सले राजधानीस्थित प्रख्यात होटल हायात सेन्ट्रिक सोल्टीमोड काठमाडौँसँग पुनः आधिकारिक हस्पिटालिटी पार्टनरको रूपमा सहकार्य गर्ने घोषणा गरेको छ। गत वर्षको सफल सहकार्यपछि दुवै पक्षबीचको यो साझेदारी निरन्तरताको प्रतीक हो। बिराटनगर किंग्सले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएअनुसार, नेपालकै एक प्रिमियम हस्पिटालिटी ब्रान्डसँग पुनः सहकार्य गर्न पाउनु टिमका लागि गर्वको कुरा […]

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा : ४९ करोड ५९ लाख बजेट स्वीकृत

काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि ४९ करोड ५९ ला
BizKhabar Online » BizKhabar Online

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा : ४९ करोड ५९ लाख बजेट स्वीकृत

काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि ४९ करोड ५९ लाखको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यद्वारा प्रस्तुत बजेट स्वीकृत भएको हो । विश्वविद्यालयको हालको बेरुजु शून्य दशमलव पाँच मात्रै भएको बैठकलाई […]

मुग्लिन–पोखरा सडकखण्ड : मादी नदी पुलको काम अन्तिम चरणमा

काठमाडौं । मुग्लिन–पोखरा सडकअन्तर्गत तनहुँको दमौलीमा निर्माण हुँदै गरेको मादीनदीमाथिको पुल अन
BizKhabar Online » BizKhabar Online

मुग्लिन–पोखरा सडकखण्ड : मादी नदी पुलको काम अन्तिम चरणमा

काठमाडौं । मुग्लिन–पोखरा सडकअन्तर्गत तनहुँको दमौलीमा निर्माण हुँदै गरेको मादीनदीमाथिको पुल अन्तिम चरणमा पुगेको छ । व्यास नगरपालिका(४ र ५ जोड्ने मादीनदी पुलको काम तीव्र गतिमा भएसँगै हालसम्म ७१ प्रतिशत सम्पन्न भएको हो । पुल निर्माण तीव्र गतिमा प्रभावकारी रूपमा भइरहेको मुग्लिन(पोखरा सडक आयोजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । ‘उक्त पुलमा […]

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको पहिरोले कागबेनी–कोरला सडक अवरुद्ध

काठमाडौं । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जोमसोम–कोरला सडकअन्तर्ग
BizKhabar Online » BizKhabar Online

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको पहिरोले कागबेनी–कोरला सडक अवरुद्ध

काठमाडौं । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जोमसोम–कोरला सडकअन्तर्गत कागबेनी–कोरला सडक पहिरोका कारण अवरुद्ध बनेको छ । गए रातिको वर्षासँगै कोरला राजमार्गको मानेभिरमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि कोरला सडक आज बिहानैदेखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । कागबेनीस्थित कागखोलाबाट करिब २०० मिटर उत्तरतर्फ कोरला सडकको मानेभिरमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि […]

सरकारद्वारा साउनलाई डेंगी सचेतना महिना घोषणा, ‘हरेक शुक्रबार सफा शुक्रबार’ अभियान सुरु हुने

काठमाडौं । सरकारले साउन महिनाभर डेंगी सचेतना जगाउने महिनाको रुपमा घोषणा गरेको छ । बुधबार औपचारिक
BizKhabar Online » BizKhabar Online

सरकारद्वारा साउनलाई डेंगी सचेतना महिना घोषणा, ‘हरेक शुक्रबार सफा शुक्रबार’ अभियान सुरु हुने

काठमाडौं । सरकारले साउन महिनाभर डेंगी सचेतना जगाउने महिनाको रुपमा घोषणा गरेको छ । बुधबार औपचारिक कार्यक्रम गरी यस्तो घोषणा गरेको हो । साउनदेखि डेंगीको लामखुट्टेको वृद्धि बढ्न सुरु भई कात्तिकसम्म रहने भएकोले साउनबाटै हरेक नागरिकको तहमा सचेतना जगाउने गरी कार्यक्रम तय गरेको स्वास्थ्य सेवा विभाग इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । सो […]

वीरगञ्जमा खानेपानी संकट : दमकलबाट पानी आपूर्ति गर्ने निणर्य

काठमाडौं । वीरगञ्जसहितका मधेसका विभिन्न स्थानमा उत्पन्न खानेपानीको संकट समाधान गर्न मधेस प्रदे
BizKhabar Online » BizKhabar Online

वीरगञ्जमा खानेपानी संकट : दमकलबाट पानी आपूर्ति गर्ने निणर्य

काठमाडौं । वीरगञ्जसहितका मधेसका विभिन्न स्थानमा उत्पन्न खानेपानीको संकट समाधान गर्न मधेस प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले वारुणयन्त्रबाट पानी आपूर्ति गर्ने निर्णय गरेको छ । प्रदेश सरकारसँग रहेका पाँच हजार लिटर क्षमताका आठ वटा वारुणयन्त्र आज वीरगञ्ज पठाइएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले खानेपानी समस्या समाधानका निम्ति आफू क्रियाशील रहेको बताए । खानेपानीको समस्या भएका […]

नेपाल-भारत सीमा नाका बन्द हुने, साउन ८ गते मात्र खुल्ने

काठमाडौं । भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार
BizKhabar Online » BizKhabar Online

नेपाल-भारत सीमा नाका बन्द हुने, साउन ८ गते मात्र खुल्ने

काठमाडौं । भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुला जिल्लास्थित नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । यही जुलाई २४ र २८ (आगामी साउन ८ र १२ गते) भारतको उत्तराखण्ड प्रदेशमा पञ्चायत निर्वाचन हुँदैछ । उक्त निर्वाचनलाई मध्यनजर गरेर बैतडी र दार्चुलाका भारतसँग सीमा जोडिएका नाकाहरू बन्द गर्ने निर्णय […]

साउने संक्रान्ति र देउडा पर्वको अवसरमा कर्णाली प्रदेशभर सार्वजनिक विदा

काठमाडौं । साउने संक्रान्ति तथा देउडा पर्वको उपलक्ष्यमा कर्णाली प्रदेशभर सार्वजनिक विदा दिने नि
BizKhabar Online » BizKhabar Online

साउने संक्रान्ति र देउडा पर्वको अवसरमा कर्णाली प्रदेशभर सार्वजनिक विदा

काठमाडौं । साउने संक्रान्ति तथा देउडा पर्वको उपलक्ष्यमा कर्णाली प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरिएको छ। कर्णाली प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालयले साउन १ गते, विहिबारका दिन प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघ–संस्थाहरुमा सार्वजनिक विदा लागू हुने जानकारी दिएको हो। यस विषयमा कर्णाली प्रदेश मन्त्रिपरिषद्को मिति २०८१ साल चैत १७ गतेको निर्णयका […]

कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो, साढे पाँच हजार रुख अझै काट्नुपर्ने

काठमाडौं । उच्च अदालतको फैसलासँगै बाँकेको कोहलपुरबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा १३२ के
BizKhabar Online » BizKhabar Online

कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो, साढे पाँच हजार रुख अझै काट्नुपर्ने

काठमाडौं । उच्च अदालतको फैसलासँगै बाँकेको कोहलपुरबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा १३२ केभी विद्युत् प्रसारण लाइन विस्तारको बाटो खुलेको छ । मुख्यमन्त्री यामलाल कँडेलका अनुसार बाँकेको बैजनाथ गाउँपालिकाको वडा नं १ गाभर र वडा नं ४ को बानियाँभारमा लाइन विस्तारका क्रममा उत्पन्न अवरोध न्यायालयको निर्णयपछि हटेकाले लाइन विस्तार गर्न सहज भएको हो । आयोजनाको काम […]

चिया बेचेर अकल्पनीय सफलता हासिल गरेका ‘डली चायवाला’ : फ्रेन्चाइजी मोडेलमार्फत ब्राण्ड विस्तारमा, फ्रेन्चाइजी लिन ४८ घण्टामा १६ सयको आवेदन

काठमाडौं । नागपुरका चिया विक्रेता सुनील पाटिल ‘डली चायवाला’ को नामले बढी प्रसिद्ध छन् । चिया बेचे
BizKhabar Online » BizKhabar Online

चिया बेचेर अकल्पनीय सफलता हासिल गरेका ‘डली चायवाला’ : फ्रेन्चाइजी मोडेलमार्फत ब्राण्ड विस्तारमा, फ्रेन्चाइजी लिन ४८ घण्टामा १६ सयको आवेदन

काठमाडौं । नागपुरका चिया विक्रेता सुनील पाटिल ‘डली चायवाला’ को नामले बढी प्रसिद्ध छन् । चिया बेचेर अकल्पनीय सफलता हासिल गरेका उनले अब आफ्नो व्यवसाय विस्तार गर्न ठूलो कदम चालेका छन् । ग्राहकलाई चिया सर्भ गर्दा देखिने आफ्नो अनौठो शैलीले उनी रातारात स्टार बने र र बिल गेट्ससँग भिडियोमा पनि देखिए । डली चायवाला अब […]

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिसहित चार वटा संसदीय समितिका बैठक बस्दै

काठमाडौं । केही दिनका लागि संघीय संसदका दुवै सदनका बैठक नभए पनि आज चार वटा संसदीय समितिका बैठक हुँ
BizKhabar Online » BizKhabar Online

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिसहित चार वटा संसदीय समितिका बैठक बस्दै

काठमाडौं । केही दिनका लागि संघीय संसदका दुवै सदनका बैठक नभए पनि आज चार वटा संसदीय समितिका बैठक हुँदैछन् । आज कानुन, न्याय तथा मानवअधिकार समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति र राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको अनुगमन तथा मूल्याङ्कन (संयुक्त) समितिको बैठक हुँदैछ । राष्ट्रियसभा र […]

खानेपानीमन्त्री यादवको एक वर्ष : मेलम्चीको पानी बाह्रै महिना काठमाडौँमा ल्याउन सफल भएको दाबी

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालय सम्हालेको करिब एक वर्ष पूरा भएको छ । गत वर्षक
BizKhabar Online » BizKhabar Online

खानेपानीमन्त्री यादवको एक वर्ष : मेलम्चीको पानी बाह्रै महिना काठमाडौँमा ल्याउन सफल भएको दाबी

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालय सम्हालेको करिब एक वर्ष पूरा भएको छ । गत वर्षको असार ३१ गते पदभार सम्हालेका उनले आफूले एक वर्षमा खानेपानीका क्षेत्रमा उल्लेख्य काम गरेको दाबी गरेका छन् । ‘गत वर्षको दसैँ अगाडि नै मेलम्चीको पानी काठमाडौँवासीलाई खुवाउने बाचा गरेको थिए, सोहीअनुसार गत असोज २२ गतेदेखि सुन्दरीजल प्रशोधन केन्द्र हुँदै […]

रातो बन्दा प्रतिकिलो रु ३५०, स्याउ (फुजी) प्रतिकिलो रु ३४०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धा
BizKhabar Online » BizKhabar Online

रातो बन्दा प्रतिकिलो रु ३५०, स्याउ (फुजी) प्रतिकिलो रु ३४०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु ४५, […]

पाल्पामा वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि व्यवसायिक टिमुर खेती, किसान मालामाल

काठमाडौं । वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि पाल्पाका किसान टिमुरखेतीमा आकर्षित भएका छन् । खेतबा
BizKhabar Online » BizKhabar Online

पाल्पामा वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि व्यवसायिक टिमुर खेती, किसान मालामाल

काठमाडौं । वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि पाल्पाका किसान टिमुरखेतीमा आकर्षित भएका छन् । खेतबारीमा लगाएको मकै, कोदोलगायतका अन्नबाली बाँदर र बदेलले सखाप पार्न थालेपछि किसानले विकल्पका रुपमा टिमुर खेती गर्न थालेका हुन् । टिमुर खेती गर्दा क्षति पनि नपुग्ने र आम्दानी पनि हुने भएपछि यस्तो विकल्पमा आफूहरू लागेको रैनादेवी छहरा गाउँपालिका सत्यवतीकी गीता घर्तीले बताइन् […]

पेट्रोलको मूल्य एकैपटक प्रतिलिटर पाँच रुपैयाँले घट्यो (नयाँ मूल्य सूचीसहित)

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बुधबार (असार ३२) बिहानदेखि लागु हुने गरी पेट्र
BizKhabar Online » BizKhabar Online

पेट्रोलको मूल्य एकैपटक प्रतिलिटर पाँच रुपैयाँले घट्यो (नयाँ मूल्य सूचीसहित)

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बुधबार (असार ३२) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटाइएको छ । डिजेल र मट्टीतेलको मूल्य भने प्रतिलिटर एक रुपैयाँले घटाइएको निगमले जनाएको छ । नयाँ मूल्यसूची अनुसार, काठमाडौं, पोखरा र दिपायलमा […]

कम्पनी विवरण बुझाउन ९० प्रतिशत जरिवाना छुट, भोली ५ बजेसम्म बुझाउनुपर्ने

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर काठमाडौँले कम्पनी विवरण, सूचना वा जानकार
BizKhabar Online » BizKhabar Online

कम्पनी विवरण बुझाउन ९० प्रतिशत जरिवाना छुट, भोली ५ बजेसम्म बुझाउनुपर्ने

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर काठमाडौँले कम्पनी विवरण, सूचना वा जानकारी ढिला बुझाउने कम्पनीहरुलाई ९० प्रतिशत जरिवाना छुट दिने भएको छ । कम्पनी ऐन, २०६३ (संशोधन सहित) को दफा ८१ को उपदफा (७) बमोजिम, कुनै कम्पनीले यस ऐन अनुसार बुझाउन बाँकी विवरण, सूचना वा जानकारी संवत् २०८२ साल असार मसान्तभित्र बुझाएमा ढिला बुझाएको आधारमा […]

अव ब्रोकरले पनि आइपीओ ल्याउन पाउने, सबै ब्रोकरलाई मार्जिन सुविधा

काठमाडौं । अर्थ मन्त्रालयले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०
BizKhabar Online » BizKhabar Online

अव ब्रोकरले पनि आइपीओ ल्याउन पाउने, सबै ब्रोकरलाई मार्जिन सुविधा

काठमाडौं । अर्थ मन्त्रालयले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०८२ को छैठौं संशोधन स्वीकृत गरेको छ । मन्त्रालयले २०८२ असार ३० गते बसेको मन्त्रीस्तरीय निर्णयअनुसार संशोधित नियमावलीलाई स्वीकृति प्रदान गरेको हो । नेपाल धितोपत्र बोर्डले २०८२ असार २२ गते पठाएको पत्रका आधारमा मन्त्रालयले स्वीकृति दिएको हो । मन्त्रालयले बोर्डलाई पठाएको पत्रमा ‘छैठौं […]

घुस काण्डमा मुछिएका सामान्य प्रशासन मन्त्री गुप्ताको राजीनामा स्वीकृत, भगवती न्यौपाने नयाँ मन्त्री नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदीय मामिला तथा सामान्य प्रशासन मन्त्री पदमा भगवती न्
BizKhabar Online » BizKhabar Online

घुस काण्डमा मुछिएका सामान्य प्रशासन मन्त्री गुप्ताको राजीनामा स्वीकृत, भगवती न्यौपाने नयाँ मन्त्री नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदीय मामिला तथा सामान्य प्रशासन मन्त्री पदमा भगवती न्यौपानेलाई नियुक्त गरेका छन् । न्यौपानेलाई प्रधानमन्त्रीको सिफारिसमा मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्त गरिएको हो । यसअघि सो मन्त्रालयका मन्त्री राजकुमार गुप्ताले मंगलबार प्रधानमन्त्री समक्ष राजीनामा दिएका थिए । गुप्ताले संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम राजीनामा दिएका […]

अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म धरहरा खुला, सार्वजनिक बिदामा पनि चढ्न पाइने

काठमाडौं । ऐतिहासिक धरहरा अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालनमा रहने भएको छ । साउन १ गतेबा
BizKhabar Online » BizKhabar Online

अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म धरहरा खुला, सार्वजनिक बिदामा पनि चढ्न पाइने

काठमाडौं । ऐतिहासिक धरहरा अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालनमा रहने भएको छ । साउन १ गतेबाट धरहराको समयावधि बढाउने निर्णय भएको सहरी विकास मन्त्रालयका प्रवक्ता नारायण मैनालीले जानकारी दिए । उनका अनुसार अब सार्वजनिक बिदाको दिन पनि धरहरा खुला रहनेछ । हाल धरहरा बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म मात्र खुला रहँदै […]

Get more results via ClueGoal