सिटी एक्सप्रेस मनि ट्रान्सफर १९औं बर्षमा प्रवेश, सामाजिक उत्तरदायित्वअन्तर्गत खुला रक्तदान
newsare.net
काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले १८ बसन्त पार गरेर १९औं बर्षमा प्रबेश गरेको छ । १९औं बारसिटी एक्सप्रेस मनि ट्रान्सफर १९औं बर्षमा प्रवेश, सामाजिक उत्तरदायित्वअन्तर्गत खुला रक्तदान
काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले १८ बसन्त पार गरेर १९औं बर्षमा प्रबेश गरेको छ । १९औं बार्षिकोत्सवको अवसरमा केन्द्रिय कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । सिटी एक्सप्रेस मनि ट्रान्सफरले आयोजित कार्यक्रममा मुख्य अभिप्राय ‘रक्तदान जीवनदान –हामी सबैको योगदान’ भन्ने मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो […] Read more