राष्ट्रपतिद्वारा बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण, अब कार्यान्वयनको चरणमा
newsare.net
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट कार्यान्वयनसँग सम्बन्धराष्ट्रपतिद्वारा बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण, अब कार्यान्वयनको चरणमा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट कार्यान्वयनसँग सम्बन्धित तीन महत्वपूर्ण विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार सोमबार प्रमाणीकरण गरिएका विधेयकहरूमा संघीय सञ्चित कोषबाट सेवा तथा कार्यका लागि रकम विनियोजनसम्बन्धी विधेयक, अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक, र राष्ट्र ऋण उठाउने अधिकारसम्बन्धी विधेयक रहेका छन् । तीनै विधेयक अब […] Read more