ब्रोकर कम्पनीलाई चुक्ता पूँजी पुर्याउन ९ महिना समय थप, अब चैतसम्म पूँजी पुर्याए हुने
newsare.net
काठमाडौं । धितोपत्र कारोबार गरिरहेका ब्रोकर कम्पनीलाई न्यूनतम चुक्ता पुँजी पुर्याउन थप ९ महिनब्रोकर कम्पनीलाई चुक्ता पूँजी पुर्याउन ९ महिना समय थप, अब चैतसम्म पूँजी पुर्याए हुने
काठमाडौं । धितोपत्र कारोबार गरिरहेका ब्रोकर कम्पनीलाई न्यूनतम चुक्ता पुँजी पुर्याउन थप ९ महिना समय थपिएको छ । अर्थमन्त्रालयले धितोपत्र व्यवसायी नियमावली संशोधनको प्रस्ताव स्वीकृत गरेसँगै ब्रोकरहरुलाई न्यूनतम चुक्ता पुँजी पुर्याउने समय थप भएको हो । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘धितोपत्र व्यवसायी नियमावली’ संशोधन गर्दै पुँजी पुर्याउने समयसीमा बढाउने प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको थियो । […] Read more