यूनाइटेड अजोड इन्स्योरेन्सको ३१औँ वार्षिक साधारण सभा सम्पन्न, बीमा सेवाको गुणस्तर सुधार गर्न प्रतिवद्धता
newsare.net
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३१औँ वार्षिक साधारण सभा सोमबार राजधानीको अम्रपयूनाइटेड अजोड इन्स्योरेन्सको ३१औँ वार्षिक साधारण सभा सम्पन्न, बीमा सेवाको गुणस्तर सुधार गर्न प्रतिवद्धता
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३१औँ वार्षिक साधारण सभा सोमबार राजधानीको अम्रपाली ब्याङ्क्वेट, भाटभटेनीमा सफलता पूर्वक सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदनसहित कम्पनीको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू सर्वसम्मतिबाट पारित गरेको छ। साथै, संचालक समितिको वार्षिक प्रतिवेदन तथा सभामा पेश गरिएका सबै सामान्य तथा विशेष […] Read more