Nepal



Oasis fan with no ticket claims he snuck in to see the band using VERY ingenious plot

John Spilsbury, 42, was determined to join the 80,000 strong crowd on Friday night as the rock band took to the stage in Manchester for the first time in 16 years.

सरकारद्वारा साउनलाई डेंगी सचेतना महिना घोषणा, ‘हरेक शुक्रबार सफा शुक्रबार’ अभियान सुरु हुने

काठमाडौं । सरकारले साउन महिनाभर डेंगी सचेतना जगाउने महिनाको रुपमा घोषणा गरेको छ । बुधबार औपचारिक
BizKhabar Online » BizKhabar Online

सरकारद्वारा साउनलाई डेंगी सचेतना महिना घोषणा, ‘हरेक शुक्रबार सफा शुक्रबार’ अभियान सुरु हुने

काठमाडौं । सरकारले साउन महिनाभर डेंगी सचेतना जगाउने महिनाको रुपमा घोषणा गरेको छ । बुधबार औपचारिक कार्यक्रम गरी यस्तो घोषणा गरेको हो । साउनदेखि डेंगीको लामखुट्टेको वृद्धि बढ्न सुरु भई कात्तिकसम्म रहने भएकोले साउनबाटै हरेक नागरिकको तहमा सचेतना जगाउने गरी कार्यक्रम तय गरेको स्वास्थ्य सेवा विभाग इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । सो […]

वीरगञ्जमा खानेपानी संकट : दमकलबाट पानी आपूर्ति गर्ने निणर्य

काठमाडौं । वीरगञ्जसहितका मधेसका विभिन्न स्थानमा उत्पन्न खानेपानीको संकट समाधान गर्न मधेस प्रदे
BizKhabar Online » BizKhabar Online

वीरगञ्जमा खानेपानी संकट : दमकलबाट पानी आपूर्ति गर्ने निणर्य

काठमाडौं । वीरगञ्जसहितका मधेसका विभिन्न स्थानमा उत्पन्न खानेपानीको संकट समाधान गर्न मधेस प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले वारुणयन्त्रबाट पानी आपूर्ति गर्ने निर्णय गरेको छ । प्रदेश सरकारसँग रहेका पाँच हजार लिटर क्षमताका आठ वटा वारुणयन्त्र आज वीरगञ्ज पठाइएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले खानेपानी समस्या समाधानका निम्ति आफू क्रियाशील रहेको बताए । खानेपानीको समस्या भएका […]

नेपाल-भारत सीमा नाका बन्द हुने, साउन ८ गते मात्र खुल्ने

काठमाडौं । भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार
BizKhabar Online » BizKhabar Online

नेपाल-भारत सीमा नाका बन्द हुने, साउन ८ गते मात्र खुल्ने

काठमाडौं । भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुला जिल्लास्थित नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । यही जुलाई २४ र २८ (आगामी साउन ८ र १२ गते) भारतको उत्तराखण्ड प्रदेशमा पञ्चायत निर्वाचन हुँदैछ । उक्त निर्वाचनलाई मध्यनजर गरेर बैतडी र दार्चुलाका भारतसँग सीमा जोडिएका नाकाहरू बन्द गर्ने निर्णय […]

साउने संक्रान्ति र देउडा पर्वको अवसरमा कर्णाली प्रदेशभर सार्वजनिक विदा

काठमाडौं । साउने संक्रान्ति तथा देउडा पर्वको उपलक्ष्यमा कर्णाली प्रदेशभर सार्वजनिक विदा दिने नि
BizKhabar Online » BizKhabar Online

साउने संक्रान्ति र देउडा पर्वको अवसरमा कर्णाली प्रदेशभर सार्वजनिक विदा

काठमाडौं । साउने संक्रान्ति तथा देउडा पर्वको उपलक्ष्यमा कर्णाली प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरिएको छ। कर्णाली प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालयले साउन १ गते, विहिबारका दिन प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघ–संस्थाहरुमा सार्वजनिक विदा लागू हुने जानकारी दिएको हो। यस विषयमा कर्णाली प्रदेश मन्त्रिपरिषद्को मिति २०८१ साल चैत १७ गतेको निर्णयका […]

कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो, साढे पाँच हजार रुख अझै काट्नुपर्ने

काठमाडौं । उच्च अदालतको फैसलासँगै बाँकेको कोहलपुरबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा १३२ के
BizKhabar Online » BizKhabar Online

कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो, साढे पाँच हजार रुख अझै काट्नुपर्ने

काठमाडौं । उच्च अदालतको फैसलासँगै बाँकेको कोहलपुरबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा १३२ केभी विद्युत् प्रसारण लाइन विस्तारको बाटो खुलेको छ । मुख्यमन्त्री यामलाल कँडेलका अनुसार बाँकेको बैजनाथ गाउँपालिकाको वडा नं १ गाभर र वडा नं ४ को बानियाँभारमा लाइन विस्तारका क्रममा उत्पन्न अवरोध न्यायालयको निर्णयपछि हटेकाले लाइन विस्तार गर्न सहज भएको हो । आयोजनाको काम […]

चिया बेचेर अकल्पनीय सफलता हासिल गरेका ‘डली चायवाला’ : फ्रेन्चाइजी मोडेलमार्फत ब्राण्ड विस्तारमा, फ्रेन्चाइजी लिन ४८ घण्टामा १६ सयको आवेदन

काठमाडौं । नागपुरका चिया विक्रेता सुनील पाटिल ‘डली चायवाला’ को नामले बढी प्रसिद्ध छन् । चिया बेचे
BizKhabar Online » BizKhabar Online

चिया बेचेर अकल्पनीय सफलता हासिल गरेका ‘डली चायवाला’ : फ्रेन्चाइजी मोडेलमार्फत ब्राण्ड विस्तारमा, फ्रेन्चाइजी लिन ४८ घण्टामा १६ सयको आवेदन

काठमाडौं । नागपुरका चिया विक्रेता सुनील पाटिल ‘डली चायवाला’ को नामले बढी प्रसिद्ध छन् । चिया बेचेर अकल्पनीय सफलता हासिल गरेका उनले अब आफ्नो व्यवसाय विस्तार गर्न ठूलो कदम चालेका छन् । ग्राहकलाई चिया सर्भ गर्दा देखिने आफ्नो अनौठो शैलीले उनी रातारात स्टार बने र र बिल गेट्ससँग भिडियोमा पनि देखिए । डली चायवाला अब […]

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिसहित चार वटा संसदीय समितिका बैठक बस्दै

काठमाडौं । केही दिनका लागि संघीय संसदका दुवै सदनका बैठक नभए पनि आज चार वटा संसदीय समितिका बैठक हुँ
BizKhabar Online » BizKhabar Online

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिसहित चार वटा संसदीय समितिका बैठक बस्दै

काठमाडौं । केही दिनका लागि संघीय संसदका दुवै सदनका बैठक नभए पनि आज चार वटा संसदीय समितिका बैठक हुँदैछन् । आज कानुन, न्याय तथा मानवअधिकार समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति र राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको अनुगमन तथा मूल्याङ्कन (संयुक्त) समितिको बैठक हुँदैछ । राष्ट्रियसभा र […]

खानेपानीमन्त्री यादवको एक वर्ष : मेलम्चीको पानी बाह्रै महिना काठमाडौँमा ल्याउन सफल भएको दाबी

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालय सम्हालेको करिब एक वर्ष पूरा भएको छ । गत वर्षक
BizKhabar Online » BizKhabar Online

खानेपानीमन्त्री यादवको एक वर्ष : मेलम्चीको पानी बाह्रै महिना काठमाडौँमा ल्याउन सफल भएको दाबी

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालय सम्हालेको करिब एक वर्ष पूरा भएको छ । गत वर्षको असार ३१ गते पदभार सम्हालेका उनले आफूले एक वर्षमा खानेपानीका क्षेत्रमा उल्लेख्य काम गरेको दाबी गरेका छन् । ‘गत वर्षको दसैँ अगाडि नै मेलम्चीको पानी काठमाडौँवासीलाई खुवाउने बाचा गरेको थिए, सोहीअनुसार गत असोज २२ गतेदेखि सुन्दरीजल प्रशोधन केन्द्र हुँदै […]

रातो बन्दा प्रतिकिलो रु ३५०, स्याउ (फुजी) प्रतिकिलो रु ३४०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धा
BizKhabar Online » BizKhabar Online

रातो बन्दा प्रतिकिलो रु ३५०, स्याउ (फुजी) प्रतिकिलो रु ३४०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु ४५, […]

पाल्पामा वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि व्यवसायिक टिमुर खेती, किसान मालामाल

काठमाडौं । वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि पाल्पाका किसान टिमुरखेतीमा आकर्षित भएका छन् । खेतबा
BizKhabar Online » BizKhabar Online

पाल्पामा वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि व्यवसायिक टिमुर खेती, किसान मालामाल

काठमाडौं । वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि पाल्पाका किसान टिमुरखेतीमा आकर्षित भएका छन् । खेतबारीमा लगाएको मकै, कोदोलगायतका अन्नबाली बाँदर र बदेलले सखाप पार्न थालेपछि किसानले विकल्पका रुपमा टिमुर खेती गर्न थालेका हुन् । टिमुर खेती गर्दा क्षति पनि नपुग्ने र आम्दानी पनि हुने भएपछि यस्तो विकल्पमा आफूहरू लागेको रैनादेवी छहरा गाउँपालिका सत्यवतीकी गीता घर्तीले बताइन् […]

पेट्रोलको मूल्य एकैपटक प्रतिलिटर पाँच रुपैयाँले घट्यो (नयाँ मूल्य सूचीसहित)

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बुधबार (असार ३२) बिहानदेखि लागु हुने गरी पेट्र
BizKhabar Online » BizKhabar Online

पेट्रोलको मूल्य एकैपटक प्रतिलिटर पाँच रुपैयाँले घट्यो (नयाँ मूल्य सूचीसहित)

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बुधबार (असार ३२) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटाइएको छ । डिजेल र मट्टीतेलको मूल्य भने प्रतिलिटर एक रुपैयाँले घटाइएको निगमले जनाएको छ । नयाँ मूल्यसूची अनुसार, काठमाडौं, पोखरा र दिपायलमा […]

कम्पनी विवरण बुझाउन ९० प्रतिशत जरिवाना छुट, भोली ५ बजेसम्म बुझाउनुपर्ने

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर काठमाडौँले कम्पनी विवरण, सूचना वा जानकार
BizKhabar Online » BizKhabar Online

कम्पनी विवरण बुझाउन ९० प्रतिशत जरिवाना छुट, भोली ५ बजेसम्म बुझाउनुपर्ने

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर काठमाडौँले कम्पनी विवरण, सूचना वा जानकारी ढिला बुझाउने कम्पनीहरुलाई ९० प्रतिशत जरिवाना छुट दिने भएको छ । कम्पनी ऐन, २०६३ (संशोधन सहित) को दफा ८१ को उपदफा (७) बमोजिम, कुनै कम्पनीले यस ऐन अनुसार बुझाउन बाँकी विवरण, सूचना वा जानकारी संवत् २०८२ साल असार मसान्तभित्र बुझाएमा ढिला बुझाएको आधारमा […]

अव ब्रोकरले पनि आइपीओ ल्याउन पाउने, सबै ब्रोकरलाई मार्जिन सुविधा

काठमाडौं । अर्थ मन्त्रालयले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०
BizKhabar Online » BizKhabar Online

अव ब्रोकरले पनि आइपीओ ल्याउन पाउने, सबै ब्रोकरलाई मार्जिन सुविधा

काठमाडौं । अर्थ मन्त्रालयले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०८२ को छैठौं संशोधन स्वीकृत गरेको छ । मन्त्रालयले २०८२ असार ३० गते बसेको मन्त्रीस्तरीय निर्णयअनुसार संशोधित नियमावलीलाई स्वीकृति प्रदान गरेको हो । नेपाल धितोपत्र बोर्डले २०८२ असार २२ गते पठाएको पत्रका आधारमा मन्त्रालयले स्वीकृति दिएको हो । मन्त्रालयले बोर्डलाई पठाएको पत्रमा ‘छैठौं […]

घुस काण्डमा मुछिएका सामान्य प्रशासन मन्त्री गुप्ताको राजीनामा स्वीकृत, भगवती न्यौपाने नयाँ मन्त्री नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदीय मामिला तथा सामान्य प्रशासन मन्त्री पदमा भगवती न्
BizKhabar Online » BizKhabar Online

घुस काण्डमा मुछिएका सामान्य प्रशासन मन्त्री गुप्ताको राजीनामा स्वीकृत, भगवती न्यौपाने नयाँ मन्त्री नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदीय मामिला तथा सामान्य प्रशासन मन्त्री पदमा भगवती न्यौपानेलाई नियुक्त गरेका छन् । न्यौपानेलाई प्रधानमन्त्रीको सिफारिसमा मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्त गरिएको हो । यसअघि सो मन्त्रालयका मन्त्री राजकुमार गुप्ताले मंगलबार प्रधानमन्त्री समक्ष राजीनामा दिएका थिए । गुप्ताले संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम राजीनामा दिएका […]

अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म धरहरा खुला, सार्वजनिक बिदामा पनि चढ्न पाइने

काठमाडौं । ऐतिहासिक धरहरा अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालनमा रहने भएको छ । साउन १ गतेबा
BizKhabar Online » BizKhabar Online

अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म धरहरा खुला, सार्वजनिक बिदामा पनि चढ्न पाइने

काठमाडौं । ऐतिहासिक धरहरा अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालनमा रहने भएको छ । साउन १ गतेबाट धरहराको समयावधि बढाउने निर्णय भएको सहरी विकास मन्त्रालयका प्रवक्ता नारायण मैनालीले जानकारी दिए । उनका अनुसार अब सार्वजनिक बिदाको दिन पनि धरहरा खुला रहनेछ । हाल धरहरा बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म मात्र खुला रहँदै […]

प्रभु बैंकका ग्राहक तथा कर्मचारीले होपफुल हराईजन नेपालमा छुट सुविधा पाउने

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई झम्सिखेल, ललितपुरस्थित होपफुल हराईजन
BizKhabar Online » BizKhabar Online

प्रभु बैंकका ग्राहक तथा कर्मचारीले होपफुल हराईजन नेपालमा छुट सुविधा पाउने

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई झम्सिखेल, ललितपुरस्थित होपफुल हराईजन नेपाल प्रालिमा मानसिक स्वास्थ सम्बन्धी सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ । एक समारोहकाबीच होपफुल हराईजन नेपाल प्रालिका मानसिक स्वास्थ्य विशेषज्ञ डा. प्रकृति प्रधान र प्रभु बैंकका प्रमूख मार्केटिङ्ग अफिसर रमेश कुमार श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । उक्त […]

नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त आवद्ध, सम्झौतामा हस्ताक्षर

काठमाडौं । नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त वित्तीय संस
BizKhabar Online » BizKhabar Online

नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त आवद्ध, सम्झौतामा हस्ताक्षर

काठमाडौं । नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड आवद्ध भएको छ । उक्त लघुवित्तमा कार्यरत करिब ६ सय जना कर्मचारी सो योजनामा आवद्ध हुने सम्बन्धी सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादबले हस्ताक्षर गरेका हुन् । कोषको यस […]

बीमा प्राधिकरणको जिम्मेवारी सहसचिव पोखरेललाई, अर्थमन्त्रीसमक्ष सपथ

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदबाट शरद ओझा निलम्बित भएपछि उक्त जिम्मेवारी अर्थ मन्
BizKhabar Online » BizKhabar Online

बीमा प्राधिकरणको जिम्मेवारी सहसचिव पोखरेललाई, अर्थमन्त्रीसमक्ष सपथ

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदबाट शरद ओझा निलम्बित भएपछि उक्त जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई दिइएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष आज पोखरेलले पद तथा गोपनियताको सपथ लिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भइ काम गर्ने गरी तोक्ने […]

मंगलम इन्डष्ट्रिजमा अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

काठमाडौं । मंगलम इन्डष्ट्रिज लिमिटेड (एमआईएल) ले नेपालमा उच्च वृृद्धि सम्भावना भएका व्यवसायहरूल
BizKhabar Online » BizKhabar Online

मंगलम इन्डष्ट्रिजमा अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

काठमाडौं । मंगलम इन्डष्ट्रिज लिमिटेड (एमआईएल) ले नेपालमा उच्च वृृद्धि सम्भावना भएका व्यवसायहरूलाई सशक्त बनाउन प्रतिबद्ध निजी इक्विटी फण्ड, अवसर इक्वीटी डाइभर्सिफाइड फण्डबाट झण्डै ३८ करोड रुपैयाँ बराबरको रणनीतिक लगानी हासिल गरेको छ । कम्पनीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै यो रणनीतिक लगानी एमआईएलको वृृद्धि विकास यात्रा र भविष्यप्रतिको लगानीकर्ताको गहिरो विश्वासलाई संकेत गर्ने […]

माछापुच्छ्रे क्यापिटलको संस्थागत सामाजिक उत्तरदायित्व, श्री श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले विद्यार्थीहरूमा प्रविधिमैत्री अभ्यासको विकास गर्न
BizKhabar Online » BizKhabar Online

माछापुच्छ्रे क्यापिटलको संस्थागत सामाजिक उत्तरदायित्व, श्री श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले विद्यार्थीहरूमा प्रविधिमैत्री अभ्यासको विकास गर्न सहयोग पुर्याउने उद्देश्यले काठमाडौं महानगरपालिका–७, कुमारीगाल स्थित सर्बोत्कृष्ट श्री श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई ३ थान कम्प्युटर सेट सहयोग गरेको छ । सो सहयोथ मंगलबार ३१ गते हस्तान्तरण गरिएको हो । संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत सामग्री हस्तान्तरण समारोहमा माछापुच्छ्रे क्यापिटल लिमिटेडका तर्फबाट अध्यक्ष विश्वम्भर न्यौपाने […]

रुसलाई ट्रम्पको चेतावनी : ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे १०० प्रतिशत कर लगाउने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग ५० दिनभित्र सम्झौता नभए रुसमाथि १०० प
BizKhabar Online » BizKhabar Online

रुसलाई ट्रम्पको चेतावनी : ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे १०० प्रतिशत कर लगाउने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग ५० दिनभित्र सम्झौता नभए रुसमाथि १०० प्रतिशत ‘सेकेन्डरी ट्यारिफ’ लगाउने धम्की दिएका छन् । सोमबार ह्वाइट हाउसमा नाटो महासचिव मार्क रुटसँगको भेटका क्रममा ट्रम्पले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनप्रति निराशा व्यक्त गरे र ५० दिनभित्र सम्झौता नभए कडा भन्सार शुल्क लगाउने धम्की दिए । ‘हामी निकै दुःखी छौँ, […]

सेयर बजारमा ३४ अंकको वृद्धि, ९ अर्ब ४१ करोड माथिको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा ३४ अंकको व
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा ३४ अंकको वृद्धि, ९ अर्ब ४१ करोड माथिको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा ३४ अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागेको नेप्से अन्तिम समयमा ३४.४६ अंकले बढ्दै २७ सय ६० को विन्दुमा उक्लेर रोकिएको हो । आज कुल ३ सय १७ कम्पनीका २ करोड ६५ लाख १७ हजार बढी कित्ता सेयर किनबेच हँुदा […]

विश्वकै धनी एलन मस्कको ‘टेस्ला’ भारतमा प्रवेश, पहिलो शोरूम संचालनमा

काठमाडौं । एलन मस्कको विद्युतीय वाहन कम्पनीले संयुक्त राज्य अमेरिका र युरोपमा सुस्त बिक्रीका बी
BizKhabar Online » BizKhabar Online

विश्वकै धनी एलन मस्कको ‘टेस्ला’ भारतमा प्रवेश, पहिलो शोरूम संचालनमा

काठमाडौं । एलन मस्कको विद्युतीय वाहन कम्पनीले संयुक्त राज्य अमेरिका र युरोपमा सुस्त बिक्रीका बीचमा नयाँ ग्राहकहरू खोज्दै गर्दा टेस्लाले मङ्गलबार भारतमा आफ्नो पहिलो शोरूमको अनावरण गरेको छ । भारतको आर्थिक राजधानी मुम्बईमा महाराष्ट्र राज्यका मुख्यमन्त्री देवेन्द्र फडणवीसद्वारा यसको उद्घाटन गरेपछि सञ्चालनमा आएको छ । टेस्लाले वर्षौंदेखि भारतमा आफ्नो चासोको सङ्केत गर्दै आएको छ तर […]

भारतद्वारा बोइङ जेटहरूमा इन्धन स्विचहरू जाँच गर्न एयरलाइन्सहरूलाई आदेश

काठमाडौं । गत महिना एयर इन्डिया जेट दुर्घटनामा दुई सय ६० जनाको मृत्यु भएपछि बोइङका धेरै मोडलमा इन
BizKhabar Online » BizKhabar Online

भारतद्वारा बोइङ जेटहरूमा इन्धन स्विचहरू जाँच गर्न एयरलाइन्सहरूलाई आदेश

काठमाडौं । गत महिना एयर इन्डिया जेट दुर्घटनामा दुई सय ६० जनाको मृत्यु भएपछि बोइङका धेरै मोडलमा इन्धन स्विचहरूको छानबिन गर्न भारतले आफ्ना एयरलाइन्सहरूलाई आदेश दिएको छ । भारतको विमान दुर्घटना अनुसन्धान ब्युरोले शनिबार जारी गरेको प्रारम्भिक प्रतिवेदनले उडान भरेको केही समयपछि स्विचहरू रन पोजिसनबाट कटअफमा फ्लिप भएको पत्ता लगाएको छ । प्रतिवेदनले जुन १२ […]

इकमर्श सूचीकरणमा आवेदनको ओइरो : तीन महिनामा साढे ३ सयको आवेदन, ३५ ले मात्र पाए प्रमाणपत्र

काठमाडौं । नेपालमा इकमर्श व्यवसाय सञ्चालन गर्न कम्पनीहरुको रुचि उत्साहजनक देखिएको छ । तर, इकमर्श
BizKhabar Online » BizKhabar Online

इकमर्श सूचीकरणमा आवेदनको ओइरो : तीन महिनामा साढे ३ सयको आवेदन, ३५ ले मात्र पाए प्रमाणपत्र

काठमाडौं । नेपालमा इकमर्श व्यवसाय सञ्चालन गर्न कम्पनीहरुको रुचि उत्साहजनक देखिएको छ । तर, इकमर्शलाई नियमन गर्न ल्याइएको नयाँ कानुन कार्यान्वयनमा आएको तीन महिना बित्न लाग्दा पनि सूचीकरण प्रक्रिया भने सुस्त देखिएको छ । वाणिज्य विभागका अनुसार, हालसम्म साढे ३ सयभन्दा बढी इकमर्श कम्पनीले सूचीकरणका लागि आवेदन दिएका छन्, तर सबै कागजात र प्रक्रिया पूरा […]

‘घुस प्रकरण’मा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा, भने–कहिले काहिँ नखाएको बिष पनि लाग्दोरहेछ

काठमाडौं । ‘घुस डिल’ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताल
BizKhabar Online » BizKhabar Online

‘घुस प्रकरण’मा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा, भने–कहिले काहिँ नखाएको बिष पनि लाग्दोरहेछ

काठमाडौं । ‘घुस डिल’ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मन्त्री गुप्ता स्वयंले आज बिहान पदबाट राजीनामा दिएको जानकारी दिएका हुन् । आज सामाजिक सञ्जालमार्फत मन्त्री गुप्ताले राजीनामा घोषणा गरेका हुन् । उनले आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको […]

मुस्ताङको कोराला नाका पूर्णरुपमा सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहित मुस्ताङको कोरा
BizKhabar Online » BizKhabar Online

मुस्ताङको कोराला नाका पूर्णरुपमा सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहित मुस्ताङको कोरालानाका पूर्ण सञ्चालनको तयारी भइरहेको बताएका छन् । मुुस्ताङबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसदसहित स्थानीय तहका जनप्रतिनिधिहरूसँग सोमबार प्रधानमन्त्री निवास बालुुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले सो जानकारी दिएका हुन् । यही असार २४ गते गोसाइँकुण्ड गाउँपालिका–२ मा आकस्मिक बाढीका कारण नेपाल–चीन जोड्ने नाका रसुवागढीस्थित […]

यस्तो रह्यो परराष्ट्रमन्त्री राणाको एक वर्ष !

काठमाडौं । परराष्ट्र मन्त्रालयमा डा. आरजु राणा देउवाले कार्यजिम्मेवारी सम्हालेको आज एक वर्ष पुग
BizKhabar Online » BizKhabar Online

यस्तो रह्यो परराष्ट्रमन्त्री राणाको एक वर्ष !

काठमाडौं । परराष्ट्र मन्त्रालयमा डा. आरजु राणा देउवाले कार्यजिम्मेवारी सम्हालेको आज एक वर्ष पुगेको छ । यस अवधिमा मन्त्रालयमा मुलुकको कूटनीतिक सम्बन्धमा नयाँ आयामहरू थपिएका छन् भने उनको कूटनीतिक सक्रियताबाट परराष्ट्रनीति थप सुदृढ बन्न पुगेको मन्त्रालयले जनाएको छ । यो एक वर्षमा मन्त्रालयबाट नेपालको परराष्ट्र सम्बन्धलाई थप सबल बनाउने पक्षमा महत्वपूर्ण काम भएका छन् । […]

एनआईसी एशिया बैंकका ग्राहकलाई ई-स्टप नेपालको खाना र चार्जिङ स्टेसन सेवामा विशेष छुट

काठमाडौं । एनआईसी एशिया बैंक र ई-स्टप नेपाल प्रा.लि.बीच यस बैंकका ग्राहक महानुभावहरुलाई रेष्टुरेन
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंकका ग्राहकलाई ई-स्टप नेपालको खाना र चार्जिङ स्टेसन सेवामा विशेष छुट

काठमाडौं । एनआईसी एशिया बैंक र ई-स्टप नेपाल प्रा.लि.बीच यस बैंकका ग्राहक महानुभावहरुलाई रेष्टुरेन्टको खाना र चार्जिङ स्टेसन सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापछि यस बैंकका ग्राहक महानुभावहरुले ई-स्टप नेपालले उपलब्ध गराएको रेष्टुरेन्टका परिकारमा १० प्रतिशत र चार्जिङ स्टेसन सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् । […]

कोल्ड ड्रिंक बजारमा नयाँ प्रतिस्पर्धा, रिलायन्स र चौधरी ग्रुपको साझेदारीमा नेपालमा क्याम्पा कोला उत्पादन सुरु

काठमाडौं । भारतको बहुराष्ट्रिय औद्योगिक समूह रिलायन्स इन्डस्ट्रीजले नेपालका लागि चौधरी ग्रुपस
BizKhabar Online » BizKhabar Online

कोल्ड ड्रिंक बजारमा नयाँ प्रतिस्पर्धा, रिलायन्स र चौधरी ग्रुपको साझेदारीमा नेपालमा क्याम्पा कोला उत्पादन सुरु

काठमाडौं । भारतको बहुराष्ट्रिय औद्योगिक समूह रिलायन्स इन्डस्ट्रीजले नेपालका लागि चौधरी ग्रुपसँग सहकार्य गर्दै चर्चित कोल्ड ड्रिंक ब्रान्ड ‘क्याम्पा कोला’ को उत्पादन सुरु गरेको छ। उपभोक्ताबीच नमीठो प्रतिस्पर्धामा चलिरहेको पेय पदार्थ बजारमा यस सहकार्यले नयाँ तरंग ल्याउने विश्वास गरिएको छ। क्याम्पा कोला रिलायन्स इन्डस्ट्रीजको फास्ट–मुभिङ कन्ज्युमर गुड्स (एफएमसीजी) इकाई रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेड (आरसीपीएल) अन्तर्गतको […]

यूनाइटेड अजोड इन्स्योरेन्सको ३१औँ वार्षिक साधारण सभा सम्पन्न, बीमा सेवाको गुणस्तर सुधार गर्न प्रतिवद्धता

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३१औँ वार्षिक साधारण सभा सोमबार राजधानीको अम्रप
BizKhabar Online » BizKhabar Online

यूनाइटेड अजोड इन्स्योरेन्सको ३१औँ वार्षिक साधारण सभा सम्पन्न, बीमा सेवाको गुणस्तर सुधार गर्न प्रतिवद्धता

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३१औँ वार्षिक साधारण सभा सोमबार राजधानीको अम्रपाली ब्याङ्क्वेट, भाटभटेनीमा सफलता पूर्वक सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदनसहित कम्पनीको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू सर्वसम्मतिबाट पारित गरेको छ। साथै, संचालक समितिको वार्षिक प्रतिवेदन तथा सभामा पेश गरिएका सबै सामान्य तथा विशेष […]

मुग्लिन-पोखरा सडक : म्याद सकियो, काम सकिएन

काठमाडौं । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को तेस्रो पटक थप भएको म्याद सकिएको छ । तेस्रो पटक थ
BizKhabar Online » BizKhabar Online

मुग्लिन-पोखरा सडक : म्याद सकियो, काम सकिएन

काठमाडौं । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को तेस्रो पटक थप भएको म्याद सकिएको छ । तेस्रो पटक थप भएको म्याद यही असार २९ गते आइतबारदेखि सकिएको हो । पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.५ किलोमिटर खण्डमा चार लेनमा कालोपत्र भने सम्पन्न भइसकेको छ । कालोपत्रबाहेकका अन्य काम बाँकी रहेकाले केही समय म्याद थपका लागि […]

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बित, नक्कली कार्यानुभवको प्रमाणपत्र पेस गरेको आरोप

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओर्झा निलम्बन भएका छन् । ओझाको योग्यताको विषयमा छा
BizKhabar Online » BizKhabar Online

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बित, नक्कली कार्यानुभवको प्रमाणपत्र पेस गरेको आरोप

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओर्झा निलम्बन भएका छन् । ओझाको योग्यताको विषयमा छानबिन गर्न मन्त्री परिषदको सोमबारको बैठकले छानबिन समिति गठन गरेलगत्तै उनी निलम्बनमा परेका हुन् । सरकारले आफूविरूद्ध कारवाहीको तयारी थालेको सुँइको पाएका ओझा केही दिनदेखि बिदामा छन् । बीमा ऐन २०७९ अनुसारको योग्यता नपुगेपनि झूठो प्रमाण पेश गरेर नियुक्ति लिएको […]

आइजीआई प्रुडेन्सियल र फ्रन्टलाइन अस्पतालबीच सम्झौता, अस्पतालमा नगदरहित सेवा

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र पुरानो बानेश्वरस्थित नोबेल कलेज अफ हेल्थ
BizKhabar Online » BizKhabar Online

आइजीआई प्रुडेन्सियल र फ्रन्टलाइन अस्पतालबीच सम्झौता, अस्पतालमा नगदरहित सेवा

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र पुरानो बानेश्वरस्थित नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन प्रालि अन्तर्गतको फ्रन्टलाइन अस्पतालबीच नगदरहित सेवा (क्यासलेस सेवा) सम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौतामा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र फ्रन्टलाइन अस्पतालका क्लिनिकल अध्यक्ष डा। योगेश न्यौपानेले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार अब आइजीआई प्रुडेन्सियल […]

नेपाल एसबीआई बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजबाट आवेदन दिन सकिने

काठमाडौं । नेपाल एसबीआई बैंकको ऋणपत्र निष्काशन तथा बिक्री खुला भएको छ । बैंकले आजबाट ३ अर्ब रुपैय
BizKhabar Online » BizKhabar Online

नेपाल एसबीआई बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजबाट आवेदन दिन सकिने

काठमाडौं । नेपाल एसबीआई बैंकको ऋणपत्र निष्काशन तथा बिक्री खुला भएको छ । बैंकले आजबाट ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्काशन गरेको हो । बैंकले १ हजार अंकित दरका कुल ३० लाख इकाइ भएको ‘७ प्रतिशत नेपाल एसबीआई बैंक ऋणपत्र–२०९०’ निष्काशन गरेको हो। ऋणपत्रको कुल इकाइमध्ये ६० प्रतिशत अर्थात १८ लाख इकाइ बैंकले व्यक्तिगत तरबरबाट बिक्री […]

Get more results via ClueGoal