रुसलाई ट्रम्पको चेतावनी : ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे १०० प्रतिशत कर लगाउने
newsare.net
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग ५० दिनभित्र सम्झौता नभए रुसमाथि १०० परुसलाई ट्रम्पको चेतावनी : ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे १०० प्रतिशत कर लगाउने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग ५० दिनभित्र सम्झौता नभए रुसमाथि १०० प्रतिशत ‘सेकेन्डरी ट्यारिफ’ लगाउने धम्की दिएका छन् । सोमबार ह्वाइट हाउसमा नाटो महासचिव मार्क रुटसँगको भेटका क्रममा ट्रम्पले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनप्रति निराशा व्यक्त गरे र ५० दिनभित्र सम्झौता नभए कडा भन्सार शुल्क लगाउने धम्की दिए । ‘हामी निकै दुःखी छौँ, […] Read more