प्रभु बैंकका ग्राहक तथा कर्मचारीले होपफुल हराईजन नेपालमा छुट सुविधा पाउने
newsare.net
काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई झम्सिखेल, ललितपुरस्थित होपफुल हराईजनप्रभु बैंकका ग्राहक तथा कर्मचारीले होपफुल हराईजन नेपालमा छुट सुविधा पाउने
काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई झम्सिखेल, ललितपुरस्थित होपफुल हराईजन नेपाल प्रालिमा मानसिक स्वास्थ सम्बन्धी सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ । एक समारोहकाबीच होपफुल हराईजन नेपाल प्रालिका मानसिक स्वास्थ्य विशेषज्ञ डा. प्रकृति प्रधान र प्रभु बैंकका प्रमूख मार्केटिङ्ग अफिसर रमेश कुमार श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । उक्त […] Read more