साउने संक्रान्ति र देउडा पर्वको अवसरमा कर्णाली प्रदेशभर सार्वजनिक विदा
newsare.net
काठमाडौं । साउने संक्रान्ति तथा देउडा पर्वको उपलक्ष्यमा कर्णाली प्रदेशभर सार्वजनिक विदा दिने निसाउने संक्रान्ति र देउडा पर्वको अवसरमा कर्णाली प्रदेशभर सार्वजनिक विदा
काठमाडौं । साउने संक्रान्ति तथा देउडा पर्वको उपलक्ष्यमा कर्णाली प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरिएको छ। कर्णाली प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालयले साउन १ गते, विहिबारका दिन प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघ–संस्थाहरुमा सार्वजनिक विदा लागू हुने जानकारी दिएको हो। यस विषयमा कर्णाली प्रदेश मन्त्रिपरिषद्को मिति २०८१ साल चैत १७ गतेको निर्णयका […] Read more