बिराटनगर किंग्सले हायात सेन्ट्रिक सोल्टीमोडसँग पुनः सहकार्य गर्दै, हस्पिटालिटी पार्टनरको घोषणा
newsare.net
काठमाडौं । आगामी सिजनका लागि बिराटनगर किंग्सले राजधानीस्थित प्रख्यात होटल हायात सेन्ट्रिक सोल्बिराटनगर किंग्सले हायात सेन्ट्रिक सोल्टीमोडसँग पुनः सहकार्य गर्दै, हस्पिटालिटी पार्टनरको घोषणा
काठमाडौं । आगामी सिजनका लागि बिराटनगर किंग्सले राजधानीस्थित प्रख्यात होटल हायात सेन्ट्रिक सोल्टीमोड काठमाडौँसँग पुनः आधिकारिक हस्पिटालिटी पार्टनरको रूपमा सहकार्य गर्ने घोषणा गरेको छ। गत वर्षको सफल सहकार्यपछि दुवै पक्षबीचको यो साझेदारी निरन्तरताको प्रतीक हो। बिराटनगर किंग्सले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएअनुसार, नेपालकै एक प्रिमियम हस्पिटालिटी ब्रान्डसँग पुनः सहकार्य गर्न पाउनु टिमका लागि गर्वको कुरा […] Read more