देशभर मनसुनी वायुको प्रभाव, पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान
newsare.net
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेतदेशभर मनसुनी वायुको प्रभाव, पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छभने वाग्मती, गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम […] Read more