सुक्खा बन्दरगाह वीरगञ्ज भन्सारमा गाभियो, एकीकृत कार्यालयबाट सेवा प्रवाह सुरु
newsare.net
काठमाडौं । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको छ ।सुक्खा बन्दरगाह वीरगञ्ज भन्सारमा गाभियो, एकीकृत कार्यालयबाट सेवा प्रवाह सुरु
काठमाडौं । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको छ । एकीकृत कार्यालयबाट सेवा प्रवाह सुरु भएको छ, जसले वैदेशिक व्यापारलाई सहयोग गर्नेछ । सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत आर्थिक वर्षमा रु ४९ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको थियो। पर्सा । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आजदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको छ […] Read more