नयाँ आर्थिक बर्ष सुरु, अघिल्ला आवको आम्दानी र खर्च दुवैको लक्ष्य कार्यान्वयनमा सरकार असफल
newsare.net
काठमाडौं । नयाँ आर्थिक वर्ष २०८२/८३ आजदेखि प्रारम्भ भएको छ। सरकारले १५ जेठमा सार्वजनिक गरेको १९ खनयाँ आर्थिक बर्ष सुरु, अघिल्ला आवको आम्दानी र खर्च दुवैको लक्ष्य कार्यान्वयनमा सरकार असफल
काठमाडौं । नयाँ आर्थिक वर्ष २०८२/८३ आजदेखि प्रारम्भ भएको छ। सरकारले १५ जेठमा सार्वजनिक गरेको १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट आजदेखि कार्यान्वयनमा आएको हो। चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पूँजीगततर्फ ४ खर्ब ८० अर्ब र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब विनियोजन गरिएको छ। बजेटसँगै घोषणा गरिएका कतिपय […] Read more