गत आवमा सेयर बजारमा रेकर्ड, २१ खर्ब नाघ्यो दोस्रो बजारको कारोबार
newsare.net
काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको पूँजी बजारले ऐतिहासिक रेकर्ड कारोबार गरेको छ । नेपालगत आवमा सेयर बजारमा रेकर्ड, २१ खर्ब नाघ्यो दोस्रो बजारको कारोबार
काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको पूँजी बजारले ऐतिहासिक रेकर्ड कारोबार गरेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले एक विज्ञप्ति जारी गर्दै दोस्रो बजारमा हालसम्मकै उच्च कारोबार रेकर्ड कायम गरेको बताएको हो । बजारका अन्य प्रमुख परिसूचकहरूमा पनि गत आर्थिक वर्षमा उल्लेख्य सुधार देखिएको नेप्सेले जनाएको छ । तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ […] Read more