Nepal



Britain will lower voting age to 16 in bid to strengthen democracy

LONDON (AP) — Britain will lower the voting age from 18 to 16 by the next national election as part of measures to increase democratic participation, the government announced Thursday. The centre-left Labour Party pledged before it was elected in...

एनआईसी एसिया बैंक २८ औँ वर्षमा प्रवेश : मुलुकभर सेवा विस्तार, लाखौँ ग्राहकहरूसँग जोडिन सफल

काठमाडौँ । एनआईसी एसिया बैंक २८ औँ वर्षमा प्रवेश गरेको छ । स्थापनाकालदेखि हालसम्म आइपुग्दा बैंकल
BizKhabar Online » BizKhabar Online

एनआईसी एसिया बैंक २८ औँ वर्षमा प्रवेश : मुलुकभर सेवा विस्तार, लाखौँ ग्राहकहरूसँग जोडिन सफल

काठमाडौँ । एनआईसी एसिया बैंक २८ औँ वर्षमा प्रवेश गरेको छ । स्थापनाकालदेखि हालसम्म आइपुग्दा बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटीएम, ११६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखा रहित शाखा सञ्जालबाट लाखौँ ग्राहकहरूसँग जोडिन सफल भएको हो । बैंकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको […]

अब बालुवाटार र नक्सालमा पनि मेलम्चीको खानेपानी, प्रेसर टेस्ट हुँदै

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार, नक्साल, भाटभाटेनी पूर्वलगायत क्षेत्रमा मेलम
BizKhabar Online » BizKhabar Online

अब बालुवाटार र नक्सालमा पनि मेलम्चीको खानेपानी, प्रेसर टेस्ट हुँदै

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार, नक्साल, भाटभाटेनी पूर्वलगायत क्षेत्रमा मेलम्चीको खानेपानी वितरण गरिने भएको छ । खानेपानीमन्त्री प्रदीप यादवका अनुसार खानीपानी पठाउनका लागि आवश्यक पूर्वाधार तयारी अवस्थामा रहेकाले अब चाँडै सो क्षेत्रमा मेलम्चीको खानेपानी पुग्नेछ । खानेपानी मन्त्रालय मातहतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) द्वारा आज बालुवाटार क्षेत्रमा मेलम्ची खानेपानी आपूर्ति प्रणालीअन्तर्गतको ‘पाइपलाइन’ बिछ्याइएको क्षेत्रमा […]

बैंकहरुको सीडी रेसियो ६२.५९ प्रतिशतसम्म झर्यो, कुन बैंकको कति ?

काठमाडौं । पछिल्लो समय बैंकहरुको क्रेडिट टु डिपोजिट (सीडी) रेसियो निकै तल आएको छ । बैंक तथा वित्ती
BizKhabar Online » BizKhabar Online

बैंकहरुको सीडी रेसियो ६२.५९ प्रतिशतसम्म झर्यो, कुन बैंकको कति ?

काठमाडौं । पछिल्लो समय बैंकहरुको क्रेडिट टु डिपोजिट (सीडी) रेसियो निकै तल आएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलताको चाप बढ्दै गएकाले सीडी रेसियो न्यून बिन्दुमा आएको हो । गत आर्थिक वर्षको असार मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुमध्ये एउटा बैंकको सीडी रेसियो ६२.५९ प्रतिशतसम्म आएको छ । सीडी रेसियो ६२.५९ प्रतिशत हुनेमा राष्ट्रिय वाणिज्य […]

प्राविधिक गडबडीका कारण अलास्का एयरलायन्सका उडान अवरूद्ध, होराइजन एयरको सेवा पनि स्थगन

काठमाडौं । अलास्का एयरलाइन्सले अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) ले जारी गरेको सुझाबअनुसार आफ
BizKhabar Online » BizKhabar Online

प्राविधिक गडबडीका कारण अलास्का एयरलायन्सका उडान अवरूद्ध, होराइजन एयरको सेवा पनि स्थगन

काठमाडौं । अलास्का एयरलाइन्सले अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) ले जारी गरेको सुझाबअनुसार आफ्ना सबै उडान अर्को सूचना नभएसम्मका लागि रोक्न अनुरोध गरेको छ । एयरलाइन्सले स्थानीय समयअनुसार आइतबार एएफपीसँग भनेको छ, “सूचना प्रविधिको अवरूद्धताको अनुभव गरिएको र यसले हाम्रो उडान सञ्चालनलाई असर गरिरहेको छ । कम्पनीले ‘समस्या समाधान नभएसम्म’ अलास्का र होराइजन एयरको उडानसम्बन्धी […]

सुनको मूल्यमा प्रतितोला ४ सयको वृद्धि, चाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्य
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा प्रतितोला ४ सयको वृद्धि, चाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । […]

नेपालमा पेट्रोल-डिजेलको मूल्य प्रतिलिटर १५ रुपैयाँसम्म बढ्न सक्ने !

काठमाडौं । डोनाल्ड ट्रम्पले अमेरिकाको बागडोर सम्हालेदेखि नै विश्व अर्थतन्त्र हल्लाएको छ । कहिल
BizKhabar Online » BizKhabar Online

नेपालमा पेट्रोल-डिजेलको मूल्य प्रतिलिटर १५ रुपैयाँसम्म बढ्न सक्ने !

काठमाडौं । डोनाल्ड ट्रम्पले अमेरिकाको बागडोर सम्हालेदेखि नै विश्व अर्थतन्त्र हल्लाएको छ । कहिले उनी करको हतियार चलाउँछन् त कहिले आदेशपछि आदेश दिइरहेका हुन्छन् । आफूलाई संसारको मालिक ठान्ने डोनाल्ड ट्रम्प राजनीतिज्ञ भन्दा बढी व्यापारी हुन्, जो अन्य देशहरूलाई करको यातना दिएर अमेरिकाको कोष भर्न चाहन्छन् । ट्रम्पले विश्वमा चलिरहेको युद्ध अन्त्य गर्ने दाबी गरिरहेका […]

बाढीपहिरोका कारण देशभरका मुख्य छ राजमार्ग अवरुद्ध, पाँच राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौँ । देशभर परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ राजमार्ग पूर्ण रूप
BizKhabar Online » BizKhabar Online

बाढीपहिरोका कारण देशभरका मुख्य छ राजमार्ग अवरुद्ध, पाँच राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौँ । देशभर परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग र तमोर–कोरिडोर सडक खण्ड पूर्णरूपमा अवरुद्ध रहेको छ । यस्तै, नवलपरासी पूर्वको कालिगण्डकी करिडोर, रोल्पाको सहिद राजमार्ग र रुकुम पश्चिमस्थित जाजरकोट डोल्पा भेरी करिडोर […]

राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक अवरुद्ध, सेवाग्राही समस्यामा

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रू
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक अवरुद्ध, सेवाग्राही समस्यामा

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको जानकारी गराएको छ । राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मत सम्भार तथा क्षमता विस्तार भइरहेको हुनाले मर्मत पूरा नभएसम्म विभागसम्बद्ध तोकिएका सेवाहरू आंशिकरुपमा अवरुद्ध भएको विभागका सूचना अधिकारी शिवराज सेढाइँले जानकारी दिए। उनका अनुसार अनलाईनमार्फत् राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन तथा […]

वर्षाका कारण देशभरका ११ राजमार्ग पूर्ण अवरुद्ध, पहाडी सडकहरु बढी प्रभावित

काठमाडौं । मुलुकभर परेकोे अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका ११ राजमार्ग पूर्ण रुपमा
BizKhabar Online » BizKhabar Online

वर्षाका कारण देशभरका ११ राजमार्ग पूर्ण अवरुद्ध, पहाडी सडकहरु बढी प्रभावित

काठमाडौं । मुलुकभर परेकोे अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका ११ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण ११ मुख्य राजमार्ग अवरुद्ध भएका हुन् । अवरुद्ध हुनेमा सङ्खुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, पाँचथरस्थित तमोर करिडोर सडकखण्ड, पाँचथरस्थित मध्यपहाडी लोकमार्ग रहेका छन् । यस्तै, रसुवास्थित […]

सीडीएससी बोर्डका कारण सेयर अभौतिकिकरणमा अन्यौलता, सरोकारवाला भन्छन्–सिंगल आईजीनले ठगी बढ्यो, डबल आईजीन चाहिन्छ

काठमाडौं । सीडीएस एण्ड क्लियरिङको संचालक समितिका कारण आईपीओ निष्कासन गरेका कम्पनीहरुको सेयर अभौ
BizKhabar Online » BizKhabar Online

सीडीएससी बोर्डका कारण सेयर अभौतिकिकरणमा अन्यौलता, सरोकारवाला भन्छन्–सिंगल आईजीनले ठगी बढ्यो, डबल आईजीन चाहिन्छ

काठमाडौं । सीडीएस एण्ड क्लियरिङको संचालक समितिका कारण आईपीओ निष्कासन गरेका कम्पनीहरुको सेयर अभौतिकिकरणमा समस्या सिर्जना भएको छ । यसअघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ हाउसको मिलेमतोमा जलविद्युतलगायत कतिपय कम्पनीलाई एउटै मात्र इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन) दिँदा सर्वासाधारण लगानीकर्ता ठगिने क्रम बढेपछि त्यसले विवाद निम्त्याएको थियो । उक्त विवादसँगै नेपाल धितोपत्र […]

हिमालयन बैंकको एफपीओमा ४.४३ गुणा बढी आवेदन, करिब १८ लाख लगानीकर्ताले दिए आवेदन

काठमाडौं । हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) मा ४.४३ गुणा बढी आवेदन परेको छ। आवे
BizKhabar Online » BizKhabar Online

हिमालयन बैंकको एफपीओमा ४.४३ गुणा बढी आवेदन, करिब १८ लाख लगानीकर्ताले दिए आवेदन

काठमाडौं । हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) मा ४.४३ गुणा बढी आवेदन परेको छ। आवेदन दिने अन्तिम दिन आइतबारसम्म १७ लाख ८६ हजार ७८२ जनाले ४ करोड ९ लाख ६६ हजार ५०० कित्ताका लागि आवेदन दिएका हुन्। बैंकले असार ३२ गतेबाट प्रतिकित्ता १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ताका लागि एफपीओ जारी […]

स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड सञ्चालनमा, हलुका सवारीसाधन सुचारु

काठमाडौं । गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण अवरुद्व स्याफ्रुबेँसी–रसुवागढी खण्डम
BizKhabar Online » BizKhabar Online

स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड सञ्चालनमा, हलुका सवारीसाधन सुचारु

काठमाडौं । गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण अवरुद्व स्याफ्रुबेँसी–रसुवागढी खण्डमा राजमार्ग सञ्चालनमा आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले पहिलो चरणमा आज अपराह्नदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको बताए। सडक सञ्चालनका लागि सडक विभाग, रसुवागढी र भोटेकोशी जलविद्युत् आयोजनाको डोजर तथा स्काभेटरको सहायताले रसुवागढीसम्मको राजमार्ग खुल्ला गरिएको र हाल हलुका […]

नाफा घट्नेछ, जागिर गुम्नेछ र व्यवसाय बन्द हुनेछन : ट्रम्पको करका कारण विश्वकै दोश्रो ठूलो अर्थतन्त्र खतरामा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको करका कारण चीनको अवस्था झनै खराब हुँदै गइर
BizKhabar Online » BizKhabar Online

नाफा घट्नेछ, जागिर गुम्नेछ र व्यवसाय बन्द हुनेछन : ट्रम्पको करका कारण विश्वकै दोश्रो ठूलो अर्थतन्त्र खतरामा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको करका कारण चीनको अवस्था झनै खराब हुँदै गइरहेको छ । ब्लूमबर्ग इकोनोमिक्सको नयाँ रिपोर्टले चीनका अधिकांश उद्योगहरू अमेरिकी करको हालको स्तरमा टिक्न सक्ने छैनन् भनी उल्लेख गरेको छ । हाल कर लगभग ४०% छ । जबकि २०२४ मा उद्योगहरूको औसत नाफा लगभग १४.८% छ । विश्लेषकहरू चाङ शु, […]

देशका विभिन्न स्थानमा भारी वर्षा मापन, कास्कीको लुम्लेमा एक सय ५१ मिलीमिटर वर्षा

काठमाडौं । देशका विभिन्न क्षेत्रमा गएको १२ घण्टामा भारीदेखि अति भारी वर्षा मापन भएको छ । जल तथा मौ
BizKhabar Online » BizKhabar Online

देशका विभिन्न स्थानमा भारी वर्षा मापन, कास्कीको लुम्लेमा एक सय ५१ मिलीमिटर वर्षा

काठमाडौं । देशका विभिन्न क्षेत्रमा गएको १२ घण्टामा भारीदेखि अति भारी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा बढी कास्कीको लुम्लेमा एक सय ५१ मिलीमिटर वर्षा भएको छ । यस्तै धनकुटामा एक सय २१, सुनसरीमा एक सय ३०, इलाम माइपोखरीमा एक सय २१ मिलीमिटर वर्षा भएको छ […]

प्रतितोला ८ सय रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । बजारमा आज एक तोला सुनको मूल
BizKhabar Online » BizKhabar Online

प्रतितोला ८ सय रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । बजारमा आज एक तोला सुनको मूल्य एक लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक तोला सुन १ लाख ९३ हजार ३०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । यसैगरी, चाँदी प्रतितोला २२ सय […]

सुनसरी-मोरङका खोला तटीय क्षेत्रमा सतर्कता अपनाउनु : मौसम विज्ञान विभाग

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले सुनसरी र मोरङ जिल्लाभित्र पर्ने सेउती, बूढी र खेसलिया खोला
BizKhabar Online » BizKhabar Online

सुनसरी-मोरङका खोला तटीय क्षेत्रमा सतर्कता अपनाउनु : मौसम विज्ञान विभाग

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले सुनसरी र मोरङ जिल्लाभित्र पर्ने सेउती, बूढी र खेसलिया खोलाका आसपास तथा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । आज विहान सूचना जारी गर्दै विभागले वर्षामापन केन्द्रहरूबाट प्राप्त तथ्याङ्कमा तीव्र वर्षा र निरन्तर मौसम प्रणाली सक्रिय रहेकाले बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो । विशेष […]

बाढी-पहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात ठप्प

काठमाडौं । भारी बर्षासँगै गएको बाढी–पहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध छ । नदी तथा खो
BizKhabar Online » BizKhabar Online

बाढी-पहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात ठप्प

काठमाडौं । भारी बर्षासँगै गएको बाढी–पहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध छ । नदी तथा खोलामा पानीको बहाव बढेको छ । बागलुङको बागलुङ नगरपालिका–१०, डब्ल्याङस्थित कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । आज (आइतबार) बिहान करिब पौने ६ बजे उक्त स्थानस्थित सडकमा पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। सिद्धिचरण लोकमार्ग अवरुद्ध […]

कास्कीको लुम्ले क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्
BizKhabar Online » BizKhabar Online

कास्कीको लुम्ले क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले आज बिहान एक सूचना जारी गर्दै कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन भनेको हो । विभागले थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने […]

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा गत आवमा नौ अर्ब ४१ करोड राजस्व संकलन

काठमाडौं । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक वर्षमा रु नौ अर्ब ४५ करोड ९५ लाख सात हजार र
BizKhabar Online » BizKhabar Online

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा गत आवमा नौ अर्ब ४१ करोड राजस्व संकलन

काठमाडौं । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक वर्षमा रु नौ अर्ब ४५ करोड ९५ लाख सात हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०८०÷८१ को तुलनामा गत आर्थिक वर्षमा रु दुई अर्ब ५८ करोड बढी राजस्व सङ्कलन गरेको हो । कार्यालयका प्रमुख कर अधिकृत टीकाराज चौलागाईँले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा राजस्व […]

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता, थप विवरण आउन बाँकी

काठमाडौं । मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध दम्पती बेपत्ता भएका छन
BizKhabar Online » BizKhabar Online

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता, थप विवरण आउन बाँकी

काठमाडौं । मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध दम्पती बेपत्ता भएका छन् । गएराति आएको पहिरोले एकतले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीय विष्णुमती बेपत्ता भएका हुन् । उनकी बुहारी ३२ वर्षीय पवित्रा भने पहिरो खस्नासाथ हम्फालेर बच्न सफल भएको मोदी –३ का वडा सदस्य सन्तोष विकले जानकारी […]

फिल्म उद्योगमा लगानी गर्दै साउदी अरब, यस्ता छन् साउदीले बनाउने पाँच महत्वकांक्षी फिल्म

काठमाडौं । अमेरिकाको नयाँ कर नीतिका कारण अहिले विश्व अर्थतन्त्र नै नाजुक अवस्थामा रहेको छ । भारत,
BizKhabar Online » BizKhabar Online

फिल्म उद्योगमा लगानी गर्दै साउदी अरब, यस्ता छन् साउदीले बनाउने पाँच महत्वकांक्षी फिल्म

काठमाडौं । अमेरिकाको नयाँ कर नीतिका कारण अहिले विश्व अर्थतन्त्र नै नाजुक अवस्थामा रहेको छ । भारत, चीनदेखि जापान, युरोपसम्म सबैतिर बजार सुस्त हुन पुगेको छ । तर, यी सबैको बीचमा साउदी अरेबियाको फिल्म उद्योग भने निरन्तर उकालो लागिरहेको छ। सन् २०२५ को पहिलो त्रैमासिकमा फिल्मबाट साउदीको आम्दानीमा बृद्धि भएको छ । जसवाट खुसी भएको […]

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २९औं वार्षिकोत्सव सम्पन्न, विविध कार्यक्रम आयोजना

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स ‘सलिको’ कम्पनीले आफ्नो २९औं वार्षिकोत्सव भव्य रूपमा स
BizKhabar Online » BizKhabar Online

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २९औं वार्षिकोत्सव सम्पन्न, विविध कार्यक्रम आयोजना

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स ‘सलिको’ कम्पनीले आफ्नो २९औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। कम्पनीले २९ वर्ष पूरा गरी ३०औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा विविध कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो। वार्षिकोत्सवको अवसरमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरूमा सहयोगमूलक कार्यक्रमहरू सञ्चालन गरेको छ। काठमाडौंमा रक्तदान कार्यक्रम र निःशुल्क दन्त परीक्षण शिविरको […]

पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन

काठमाडौं । पोखरा-मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)मा ११ पुल बनिसकेका छन् भने दुई पु
BizKhabar Online » BizKhabar Online

पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन

काठमाडौं । पोखरा-मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)मा ११ पुल बनिसकेका छन् भने दुई पुल निर्माणाधीन छन् । तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सकिएको हो । आयोजनाको पश्चिम खण्डका प्रमुख कृष्णबहादुर कुँवरका अनुसार सडक ठेक्काअन्तर्गत कास्कीको विजयपुर र पुल ठेक्काअन्तर्गत सेती पुल निर्माणको चरणमा […]

एक वर्षमा सेयर बजार रातोबाट हरियो भयो, पूर्वाधार विकासको गति उच्च : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको एक वर्षमा पुँजी बजार रातोबाट हरियो भएको
BizKhabar Online » BizKhabar Online

एक वर्षमा सेयर बजार रातोबाट हरियो भयो, पूर्वाधार विकासको गति उच्च : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको एक वर्षमा पुँजी बजार रातोबाट हरियो भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले २०८१ को असारमा शेयर बजार नेप्से २१०० को वरिपरि रहेकोमा २०८२ को असार सकिँदा २८ सय पुगेको उल्लेख गरेका छन् । यस्तै आजभन्दा ६ वर्ष अगाडि आफ्नो सरकार हुँदा भौतिक पूर्वाधार विकासको […]

नबिल बैंक उत्कृष्ट वित्तीय प्रतिवेदनको गोल्ड अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट वार्षिक रुपमा प्रदान गरिन
BizKhabar Online » BizKhabar Online

नबिल बैंक उत्कृष्ट वित्तीय प्रतिवेदनको गोल्ड अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट वार्षिक रुपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ द्वारा सम्मानित भएको छ । आइक्यानले आर्थिक वर्ष २०२३-२४ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि बैंकिङ क्षेत्रमा अब्बल ठहर गर्दै उक्त अवार्ड प्रदान गरेको हो । आर्थिक वर्ष २०२२-२३ मा पनि […]

नेपाल एसबीआई बैंकको ऋणपत्रमा चार गुणा बढी आवेदन, १.२ करोडभन्दा बढी इकाइ माग

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडद्वारा जारी ‘७% नेपाल एसबीआई बैंक ऋणपत्र २०९०’ चार गुणाभन्दा
BizKhabar Online » BizKhabar Online

नेपाल एसबीआई बैंकको ऋणपत्रमा चार गुणा बढी आवेदन, १.२ करोडभन्दा बढी इकाइ माग

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडद्वारा जारी ‘७% नेपाल एसबीआई बैंक ऋणपत्र २०९०’ चार गुणाभन्दा बढीले ओभरसब्सक्राइब भएको छ । कुल तीन लाख इकाइहरू प्रत्येक एक हजार रुपैयाँको अङ्कित मूल्यमा जम्मा तीन अर्ब बराबरको यो निष्कासनमा १.२ करोडभन्दा बढी इकाइहरूका लागि आवेदन परेको थियो । २०८२ असार ३० देखि साउन १ गतेसम्म खुला रहेको यो […]

एनआईसी एसिया बैंक र ओम हस्पिटलबीच छुट सम्झौता, मोबाइल एपमार्फत भुक्तानी गर्नुपर्ने

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्राली.बीच बैंकका ग्राहकहरू
BizKhabar Online » BizKhabar Online

एनआईसी एसिया बैंक र ओम हस्पिटलबीच छुट सम्झौता, मोबाइल एपमार्फत भुक्तानी गर्नुपर्ने

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्राली.बीच बैंकका ग्राहकहरूलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार अब एनआईसी एसिया बैंकका ग्राहकले ओम हस्पिटलमा उपचार गर्दा डिजिटल माध्यमबाट भुक्तानी गरेमा १० प्रतिशत छुट पाउनेछन् । छुट प्राप्त गर्नका लागि ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट […]

जर्मनीबाट अमेरिकातर्फ गाडी निर्यातमा भारी गिरावट, नयाँ आयात शुल्कको प्रभाव

काठमाडौं । संयुक्त राज्य अमेरिकाले युरोपेली सङ्घबाट ल्याइने गाडीहरूमा नयाँ आयात शुल्क (कर) लगाएक
BizKhabar Online » BizKhabar Online

जर्मनीबाट अमेरिकातर्फ गाडी निर्यातमा भारी गिरावट, नयाँ आयात शुल्कको प्रभाव

काठमाडौं । संयुक्त राज्य अमेरिकाले युरोपेली सङ्घबाट ल्याइने गाडीहरूमा नयाँ आयात शुल्क (कर) लगाएको केही समयमै जर्मनीबाट अमेरिकातर्फ गाडी निर्यात अप्रिल र मे महिनामा तीव्र रूपमा घटेको देखिएको छ । यद्यपि जनुअरीदेखि मे महिनासम्मको अवधिमा समग्र निर्यातमा जम्मा १.९ प्रतिशतको मात्र गिरावट आएको जर्मन सङ्ख्यात्मक कार्यालयले जनाएको छ । वर्षको पहिलो तीन महिनामा अमेरिकी ग्राहकले […]

ब्रोकाउली प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ७० : यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धा
BizKhabar Online » BizKhabar Online

ब्रोकाउली प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ७० : यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु ४५, […]

६४ हजारले लिए कामपाको नि:शुल्क कानुनी सेवा, हरेक वडामा नि:शुल्क कानुनी परामर्श सेवा कक्ष स्थापना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाबाट नि:शुल्क कानुनी परामर्श सेवा लिनेको सङ्ख्या ६४ हजार पुगेको
BizKhabar Online » BizKhabar Online

६४ हजारले लिए कामपाको नि:शुल्क कानुनी सेवा, हरेक वडामा नि:शुल्क कानुनी परामर्श सेवा कक्ष स्थापना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाबाट नि:शुल्क कानुनी परामर्श सेवा लिनेको सङ्ख्या ६४ हजार पुगेको छ । विसं २०७९ माघ १७ गते नेपाल ल क्याम्पससँग सहकार्य सम्झौता गरी कामपाले सुरु गरेको उक्त सेवा लिनेको सङ्ख्या हालसम्म ६४ हजार पुगेको कामपाको उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन् । उपप्रमुख डंगोलका अनुसार उक्त सेवा प्रदान गर्नुअघि कानुनी सेवा लिने अत्यन्तै […]

बागमती प्रदेशमा ६० अर्ब ७४ करोड राजस्व संकलन, लक्ष्यको ९४ दशमलव १२ प्रतिशत

काठमाडौं । बागमती प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व संकलन भएको
BizKhabar Online » BizKhabar Online

बागमती प्रदेशमा ६० अर्ब ७४ करोड राजस्व संकलन, लक्ष्यको ९४ दशमलव १२ प्रतिशत

काठमाडौं । बागमती प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व संकलन भएको छ । बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आव २०८१/८२ मा विभिन्न शीर्षकमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत अर्थात् रु ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व संकलन भएको छ । प्रदेश सरकारले आव […]

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

काठमाडौँ । विश्व भेटेरिनरी एसोसिएसनको २०२५ को महासभामा नेपाल भेटेरिनरी एसोसिएसनले सहभागिता जना
BizKhabar Online » BizKhabar Online

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

काठमाडौँ । विश्व भेटेरिनरी एसोसिएसनको २०२५ को महासभामा नेपाल भेटेरिनरी एसोसिएसनले सहभागिता जनाएको छ । एसोसिएसनका पूर्वअध्यक्ष डा.शीतलकाजी श्रेष्ठले संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा शुक्रबार सम्पन्न भएको महासभामा सहभागिता जनाएका हुन् । डा श्रेष्ठले सार्क भेटेरिनरी एसोसिएसनको समेत प्रतिनिधित्व गर्दै महासभामा सहभागी भएका हुन्। महासभालाई सम्बोधन गर्दै उनले नेपालमा पशु चिकित्सकहरूले गरेको योगदानको चर्चा गर्दै […]

आजको मौसम पूर्वानुमान : कोशी र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासम
BizKhabar Online » BizKhabar Online

आजको मौसम पूर्वानुमान : कोशी र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू–भागहरूमा आंशिक बदली रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको पूर्वानुमान महाशाखाले […]

टेलिग्राम एप तत्काल बन्द गर्न सेवाप्रदायकलाई प्राधिकरणको निर्देशन, अनलाइन ठगी र मनी लाउण्डरिङमा दुरुपयोग

काठमाडौं । नेपालमा सञ्चालित टेलिग्राम एपमार्फत अनलाइन ठगी र मनी लाउण्डरिङ जस्ता गम्भीर आपराधिक
BizKhabar Online » BizKhabar Online

टेलिग्राम एप तत्काल बन्द गर्न सेवाप्रदायकलाई प्राधिकरणको निर्देशन, अनलाइन ठगी र मनी लाउण्डरिङमा दुरुपयोग

काठमाडौं । नेपालमा सञ्चालित टेलिग्राम एपमार्फत अनलाइन ठगी र मनी लाउण्डरिङ जस्ता गम्भीर आपराधिक गतिविधिहरू बढ्दै गएकाले नेपाल दूरसञ्चार प्राधिकरणले उक्त एपको पहुँचमा रोक लगाउन निर्देशन दिएको छ। प्राधिकरणले शुक्रबार एक जरुरी सूचना जारी गर्दै सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई टेलिग्राम एप तत्काल बन्द गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो। सूचनामा भनिएको छ,‘नेपालमा सञ्चालनमा रहेको टेलिग्राम […]

वैदेशिक रोजगारीमा गएका नेपालीको संख्या हालसम्मकै उच्च, गत आवमा ८ लाख ३९ हजारले लिए श्रम स्वीकृति

काठमाडौं । गत आर्थिक वर्ष २०८१–८२ मा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या हालसम्मकै उच
BizKhabar Online » BizKhabar Online

वैदेशिक रोजगारीमा गएका नेपालीको संख्या हालसम्मकै उच्च, गत आवमा ८ लाख ३९ हजारले लिए श्रम स्वीकृति

काठमाडौं । गत आर्थिक वर्ष २०८१–८२ मा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या हालसम्मकै उच्च देखिएको छ। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा कुल आठ लाख ३९ हजार २६६ जना नेपाली श्रम स्वीकृति लिएर विदेशिएका छन्। तीमध्ये सात लाख ४४ हजार ८११ जना पुरुष र ९४ हजार ४५५ जना महिला रहेका छन्। वैदेशिक […]

Get more results via ClueGoal