नेपाल पर्यटन बोर्डको १ अर्ब ५९ करोडको बजेट पारित, ७० प्रतिशत बजारीकरण र प्रवर्द्धनमा, भारतमा कार्यालय खोल्ने
newsare.net
काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धनका लागि गठित नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८२/८३ का लागनेपाल पर्यटन बोर्डको १ अर्ब ५९ करोडको बजेट पारित, ७० प्रतिशत बजारीकरण र प्रवर्द्धनमा, भारतमा कार्यालय खोल्ने
काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धनका लागि गठित नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ५९ करोड ९९ लाख ७० हजार रुपैयाँको ऐतिहासिक बजेट पारित गरेको छ। बजेट तर्जुमा उपसमिति संयोजक ऋषिराम भण्डारीका अनुसार बोर्डको कार्यकारी समितिको असार ३१ गते बसेको बैठकले समयमै बजेट स्वीकृत गर्दै महत्वाकांक्षी योजना प्रस्तुत गरेको हो। बोर्डका कार्यकारी […] Read more