बैंकका नक्कली कागजात बनाएको आरोपमा एक व्यक्ति पक्राउ, अनुसन्धान गरिँदै
newsare.net
काठमाडौं । विभिन्न सरकारी कार्यालयदेखि बैंकहरुका कागजात नक्कली बनाउने गरेको आरोपमा एक जना पक्राबैंकका नक्कली कागजात बनाएको आरोपमा एक व्यक्ति पक्राउ, अनुसन्धान गरिँदै
काठमाडौं । विभिन्न सरकारी कार्यालयदेखि बैंकहरुका कागजात नक्कली बनाउने गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको धरमपुर घर भएका ५२ वर्षीय सफराज खड्का छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले असार ३१ गते महाराजगञ्जबाट पक्राउ गरेको हो । पक्राउ परेका खड्कामाथि लिखतसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर […] Read more