लगानी भित्र्याउन युएईका लगानीकर्तालाई अध्यक्ष ढकालको आग्रह, भन्छन्-उपयुक्त अवसर छ
newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले युएईका लगानीकर्ताहरूका ललगानी भित्र्याउन युएईका लगानीकर्तालाई अध्यक्ष ढकालको आग्रह, भन्छन्-उपयुक्त अवसर छ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले युएईका लगानीकर्ताहरूका लागि नेपालमा लगानी गर्ने उपयुक्त अवसर भएको भन्दै नेपालमा लगानी गर्न आग्रह गरेका छन् । संयुक्त अरब इमिरेट्स (युएई) र नेपालबीच आर्थिक सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले बिहीबार काठमाडौंमा आयोजित युएई आर्थिक प्रवद्र्धन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले उक्त कुरा बताएका हुन् । नेपालले पछिल्लो […] Read more