सौर्य एयरलाइन्सको जहाज दुर्घटना : अन्तिम प्रतिवेदन सार्वजनिक
newsare.net
काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज (कलसाइन ९ एन–एएमई–सीआरजे २००) सम्बन्धी अन्तिमसौर्य एयरलाइन्सको जहाज दुर्घटना : अन्तिम प्रतिवेदन सार्वजनिक
काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज (कलसाइन ९ एन–एएमई–सीआरजे २००) सम्बन्धी अन्तिम जाँच प्रतिवेदन सार्वजनिक गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा दुर्घटना जाँच आयोगका अध्यक्ष रतिशचन्द्रलाल सुमनले प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई हस्तान्तरण गरे। मन्त्री पाण्डेले प्रतिवेदन ग्रहण गर्दै निष्पक्ष रूपमा तयार पारिएको उक्त प्रतिवेदनलाई पूर्ण कार्यान्वयनमा […] Read more