Nepal



बिजखबर प्रभाव : १५ वर्षपछि सेयर बजारलाई व्यवस्थित गर्न सीडीएससी सफल, अब संस्थापक र सर्वसाधारणलाई फरक-फरक ‘आईजीन’

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले आईपीओमा आएका कम्पनीको सेयर अभौतिकिकरण गर्द
BizKhabar Online » BizKhabar Online

बिजखबर प्रभाव : १५ वर्षपछि सेयर बजारलाई व्यवस्थित गर्न सीडीएससी सफल, अब संस्थापक र सर्वसाधारणलाई फरक-फरक ‘आईजीन’

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले आईपीओमा आएका कम्पनीको सेयर अभौतिकिकरण गर्दा प्रदान गरिने इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन) सम्बन्धी कार्यविधि बनाउन सफल भएको छ । लामो समयको रस्साकस्सीपछि सीडीएसीले १५ वर्षपछि उक्त कार्यविधि बनाउन सफल भएको हो। केन्द्रिय निक्षेप सेवा नियमावली २०६७ ले कानून बनाएर केन्द्रिय निक्षेप सेवा प्रदान गर्नुपर्ने व्यवस्था गरेपनि […]

काठमाडौंसहित ठाउँ–ठाउँमा वर्षा, तराईंमा अझै परेन पानी

काठमाडौं । आज बिहानैदेखि काठमाडौंलगायत देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ । केही ठाउँमा भारी व
BizKhabar Online » BizKhabar Online

काठमाडौंसहित ठाउँ–ठाउँमा वर्षा, तराईंमा अझै परेन पानी

काठमाडौं । आज बिहानैदेखि काठमाडौंलगायत देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ । केही ठाउँमा भारी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिट ढकालले हाल देशभर साधारणतया बदली रहेको जानकारी दिए । उनका अनुसार तराईका उत्तरी भूभागमा थोरै वर्षा भएको छ । पछिल्ले ६ घण्टामा धनकुटाको मछुवाघाटमा ४२, […]

स्वास्थ्य मन्त्रालयले रेबिजबिरुद्धको ५१ हजार भायल खोप सातै प्रदेशमा पठायो, सर्पदंशविरुद्धको औषधी पनि आपूर्ति

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्र्तगतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदे
BizKhabar Online » BizKhabar Online

स्वास्थ्य मन्त्रालयले रेबिजबिरुद्धको ५१ हजार भायल खोप सातै प्रदेशमा पठायो, सर्पदंशविरुद्धको औषधी पनि आपूर्ति

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्र्तगतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेबिजविरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधी आपूर्ति गरेको छ ।विभाग अन्र्तगतको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले यस अघि नै खरिद भएर आर्पूतिका क्रममा रहेको औषधी प्रदेश सरकारहरुका स्वास्थ्य संस्थामा वितरण गर्ने गरी आपूर्ति केन्द्रहरुमा पुगिसकेको बताए । रेबिज तथा सर्पदंश […]

बाढी–पहिरोबाट देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध, केही एकतर्फी सञ्चालन

काठमाडौं । मुलुकभर परेकोे अविरल वर्षाका कारण आएको बाढी–पहिरोबाट देशभरका आठ राजमार्ग पूर्ण रूपम
BizKhabar Online » BizKhabar Online

बाढी–पहिरोबाट देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध, केही एकतर्फी सञ्चालन

काठमाडौं । मुलुकभर परेकोे अविरल वर्षाका कारण आएको बाढी–पहिरोबाट देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार गए रातिदेखि परेको अविरल वर्षाका कारण देशभरका आठ मुख्य राजमार्ग अवरुद्ध भएका हुन् । अवरोध हुनेमा संखुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल चीन नाका जोड्ने पुल, रसुवाकै पासाङ ल्हामु राजमार्ग, […]

द्रूतमार्गको प्रवेश विन्दु क्षेत्रको समस्या समाधानमा प्रधानमन्त्रीको चासो, आयोजनालाई तीव्रताका साथ अघि बढाउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई-मधेस द्रूतमार्ग सडक आयोजना अन्तर्गतको
BizKhabar Online » BizKhabar Online

द्रूतमार्गको प्रवेश विन्दु क्षेत्रको समस्या समाधानमा प्रधानमन्त्रीको चासो, आयोजनालाई तीव्रताका साथ अघि बढाउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई-मधेस द्रूतमार्ग सडक आयोजना अन्तर्गतको प्रवेश विन्दु खोकना क्षेत्रमा देखिएका समस्या समाधानका लागि चासो देखाएका छन् । उनले आइतबार सो विषयमा सम्बन्धित मन्त्रीसहित उच्च अधिकारीसँग जानकारी लिइ समस्या समाधान गर्नेबारे छलफल गरेका हुन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा उक्त आयोजनाको हालको प्रवेश विन्दु कायम भएको ललितपुर महानगरपालिका–२१ खोकनाको […]

माइक्रोम्याक्स : नम्बर एक ब्राण्डदेखि पतनसम्मको कथा, चिनियाँ ब्राण्डसँगको प्रतिस्पर्धामा डुब्यो खर्बौको कारोबार

काठमाडौं । गजनी, हाउसफुल २, रेडीजस्ता हिट फिल्म दिएपछि, बलिउड अभिनेत्री असीन अचानक उद्योगबाट गायब
BizKhabar Online » BizKhabar Online

माइक्रोम्याक्स : नम्बर एक ब्राण्डदेखि पतनसम्मको कथा, चिनियाँ ब्राण्डसँगको प्रतिस्पर्धामा डुब्यो खर्बौको कारोबार

काठमाडौं । गजनी, हाउसफुल २, रेडीजस्ता हिट फिल्म दिएपछि, बलिउड अभिनेत्री असीन अचानक उद्योगबाट गायब भइन् । यो त्यो समय थियो जब उनको फिल्म करियर चरम सीमामा थियो, तर बलिउड अभिनेत्रीले फिल्मको सट्टा आफ्नो प्रेम जीवनलाई महत्व दिइन । २०१६ मा, असीनले राहुल शर्मासँग विवाह गरिन । राहुल शर्मा अरू कोही नभएर वर्षौंसम्म भारतको स्मार्टफोन […]

आइएमई मोटर्सलाई अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ बाट सम्मान

काठमाडौँ । आइएमई मोटर्सलाई अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा इन्टरनेशनल अपरेसन क्याटेगो
BizKhabar Online » BizKhabar Online

आइएमई मोटर्सलाई अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ बाट सम्मान

काठमाडौँ । आइएमई मोटर्सलाई अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा इन्टरनेशनल अपरेसन क्याटेगोरी अन्तर्गत ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ बाट सम्मानित गरिएको छ। आइएमई मोटर्स र अशोक लेल्यान्डले सफल साझेदारीको एक दशक पूरा गरिरहँदा प्राप्त यो सम्मानले दुई बिचको सहकार्यमा थप ऊर्जा भरेको छ। उक्त अवार्डले साझा दृष्टिकोण, पारस्परिक विकास, र उत्कृष्ट सेवा प्रवाहप्रतिको निरन्तर प्रयासले […]

लगातारको बर्षा र पहिरोका कारण देशका चार राजमार्ग अवरुद्ध, सवारी साधन रोकिए

काठमाडौं । लगातारको बर्षा र पहिरोका कारण देशभरका चार राजमार्ग अवरुद्ध बनेका छन् । पहिरोका कारण अर
BizKhabar Online » BizKhabar Online

लगातारको बर्षा र पहिरोका कारण देशका चार राजमार्ग अवरुद्ध, सवारी साधन रोकिए

काठमाडौं । लगातारको बर्षा र पहिरोका कारण देशभरका चार राजमार्ग अवरुद्ध बनेका छन् । पहिरोका कारण अरनिको राजमार्ग र मध्य पहाडी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग अवरुद्ध भएको हो । कोदारीस्थित अरनिको राजमार्गमा माथिबाट पहिरो झरेर बाटो पूर्णरूपमा अवरुद्ध भएको हो । जाजरकोट छेडागाड नगरपालिका–३ दंखेरी भिर गिट्टिखोलास्थित मध्य […]

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनु
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज पनि सोही मूल्यमै कारोबार भईरहेको छ । यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेर २२ सय ९५ रुपैयाँ कायम भएको छ । यसअघि आईतबार […]

भेरी नदीमा टिपर खस्दा बेपत्ता तीन जनाकै शव भेटियो, यी हुन दुर्घटनामा ज्यान गुमाउनेहरु

काठमाडौं । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका– १४ पिपलचौरमा भएको टिपर दुर्घटनामा परी ठूलीभेरी नद
BizKhabar Online » BizKhabar Online

भेरी नदीमा टिपर खस्दा बेपत्ता तीन जनाकै शव भेटियो, यी हुन दुर्घटनामा ज्यान गुमाउनेहरु

काठमाडौं । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका– १४ पिपलचौरमा भएको टिपर दुर्घटनामा परी ठूलीभेरी नदीमा बेपत्ता भएका तीन जनाकै शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टका अनुसार रुकुमपश्चिमको सानीभेरी गाउँपालिका– ३ निवासी ३३ वर्षीय धनवीर बिक, दाङका ४१ वर्षीय मनिराम चौधरी र रुकुम पूर्वको सिस्ने गाउँपालिका– ८ स्यालापाखाका २० […]

देशभर धान रोपाइँ ७८.८४ प्रतिशत, अन्न भण्डार मधेसमा ५१ प्रतिशत मात्रै

काठमाडौं । आइतबारसम्म देशभर धान रोपाइँ हुने क्षेत्रफलको ७८.८४ प्रतिशत भू–भागमा धान रोपाइँ भएको छ
BizKhabar Online » BizKhabar Online

देशभर धान रोपाइँ ७८.८४ प्रतिशत, अन्न भण्डार मधेसमा ५१ प्रतिशत मात्रै

काठमाडौं । आइतबारसम्म देशभर धान रोपाइँ हुने क्षेत्रफलको ७८.८४ प्रतिशत भू–भागमा धान रोपाइँ भएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार कोशी प्रदेशमा ८०.३९ प्रतिशत, मधेश प्रदेशमा ५१.८२ प्रतिशत भूभागमा रोपाइँ भएको छ। त्यसैगरी बागमती प्रदेशमा ८७.१९ प्रतिशत र गण्डकी प्रदेशमा ७८.५३ प्रतिशत भू–भागमा रोपाइँ सकिएको छ। लुम्बिनी प्रदेशमा ९२.०४ प्रतिशत भूभागमा रोपाइँ भएको छ। […]

गौतमबुद्ध रङ्गशालाको १० करोड बढी रकम फिर्ता, समयमा काम नभ्याएकाले आर्थिक प्रगति कम

काठमाडौं । भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि संघीय र प्र
BizKhabar Online » BizKhabar Online

गौतमबुद्ध रङ्गशालाको १० करोड बढी रकम फिर्ता, समयमा काम नभ्याएकाले आर्थिक प्रगति कम

काठमाडौं । भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि संघीय र प्रदेश सरकारले विनियोजन गरेको रकममध्ये १० करोडभन्दा बढी फिर्ता भएको छ । भरतपुर महानगरपालिकाको समन्वयमा निकासा भएको उक्त रकम काम हुन नसकेपछि पुनः संघ र प्रदेशमै फिर्ता गरिएको हो । निर्माण व्यवसायीले गत आर्थिक वर्षभित्रमा गर्नुपर्ने काम पूरा नगरेपछि रु १० करोड ५४ लाख […]

आज पाँचवटा संसदीय समितिको बैठक बस्दै, लेखा समितिमा सरकारका सबै सचिवहरुसँग छलफल गरिने

काठमाडौं । आज संघीय संसद अन्तर्गत विभिन्न पाँच वटा समितिका बैठक बस्दै छन् । सोमबार कानुन, न्याय तथ
BizKhabar Online » BizKhabar Online

आज पाँचवटा संसदीय समितिको बैठक बस्दै, लेखा समितिमा सरकारका सबै सचिवहरुसँग छलफल गरिने

काठमाडौं । आज संघीय संसद अन्तर्गत विभिन्न पाँच वटा समितिका बैठक बस्दै छन् । सोमबार कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । दिनको १ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मानव […]

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा काठमाडौँ उपत्यकासहित आसपासका भूभागमा वर्षा भएक
BizKhabar Online » BizKhabar Online

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा काठमाडौँ उपत्यकासहित आसपासका भूभागमा वर्षा भएको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा तथा तराई […]

यस्तो छ आजका लागि नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र ब
BizKhabar Online » BizKhabar Online

यस्तो छ आजका लागि नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ १९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर […]

देशभर धान रोपाइँ ७८.८४ प्रतिशत, अन्न भण्डार मधेसमा ५१ प्रतिशत मात्रै धान रोपाइँ

काठमाडौं । आइतबारसम्म देशभर धान रोपाइँ हुने क्षेत्रफलको ७८.८४ प्रतिशत भू–भागमा धान रोपाइँ भएको छ
BizKhabar Online » BizKhabar Online

देशभर धान रोपाइँ ७८.८४ प्रतिशत, अन्न भण्डार मधेसमा ५१ प्रतिशत मात्रै धान रोपाइँ

काठमाडौं । आइतबारसम्म देशभर धान रोपाइँ हुने क्षेत्रफलको ७८.८४ प्रतिशत भू–भागमा धान रोपाइँ भएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार कोशी प्रदेशमा ८०.३९ प्रतिशत, मधेश प्रदेशमा ५१.८२ प्रतिशत भूभागमा रोपाइँ भएको छ। त्यसैगरी बागमती प्रदेशमा ८७.१९ प्रतिशत र गण्डकी प्रदेशमा ७८.५३ प्रतिशत भू–भागमा रोपाइँ सकिएको छ। लुम्बिनी प्रदेशमा ९२.०४ प्रतिशत भूभागमा रोपाइँ भएको छ। […]

नेपाल उद्योग परिसंघमा १९ वटा समिति गठन, सभापति र उपसभापति मनोयन

काठमाडौं । नेपाल उद्योग परिसंघले आफ्नो कार्यक्षेत्रलाई अझ प्रभावकारी र क्षेत्रगत रुपमा विस्तार
BizKhabar Online » BizKhabar Online

नेपाल उद्योग परिसंघमा १९ वटा समिति गठन, सभापति र उपसभापति मनोयन

काठमाडौं । नेपाल उद्योग परिसंघले आफ्नो कार्यक्षेत्रलाई अझ प्रभावकारी र क्षेत्रगत रुपमा विस्तार गर्न १९ वटा समिति, काउन्सिल तथा फोरम गठन गरेको छ । आइतबार परिसंघ सचिवालयमा आयोजित कार्यक्रममा परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डेले नवगठित समिति, काउन्सिल तथा फोरमका सभापति र उपसभापतिहरूलाई मनोनयन पत्र प्रदान गरेका हुन् । नवगठित समिति, काउन्सिल र फोरमहरूमा उद्योग समिति, राजश्व […]

बैदेशिक रोजगारमा जाने श्रमिकलाई प्रविधिमार्फत सूचना, टेलीमेडिसिन तथा परामर्श सेवा : श्रममन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा रहेका नेप
BizKhabar Online » BizKhabar Online

बैदेशिक रोजगारमा जाने श्रमिकलाई प्रविधिमार्फत सूचना, टेलीमेडिसिन तथा परामर्श सेवा : श्रममन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरूलाई प्रविधिमार्फत सहज सूचना उपलब्ध गराउने व्यवस्था गर्न लागिएको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले प्रविधिको प्रयोगमार्फत श्रम क्षेत्रमा सुधार ल्याउनुपर्नेमा जोड दिए। उनले वैदेशिक रोजगारीमा जाने श्रमिकहरू उचित सूचनाको अभावमा समस्यामा पर्ने गरेको उल्लेख गर्दै, प्रविधिमा आधारित बहुभाषिक […]

वाईफाई हटस्पट सेवा सञ्चालनमा प्राधिकरणको निर्देशन : अनुमतिपत्र विना सञ्चालन गरे कारवाही

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले वाईफाई हटस्पट सेवा सञ्चालन सम्बन्धमा अत्यन्त जरुरी सूचन
BizKhabar Online » BizKhabar Online

वाईफाई हटस्पट सेवा सञ्चालनमा प्राधिकरणको निर्देशन : अनुमतिपत्र विना सञ्चालन गरे कारवाही

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले वाईफाई हटस्पट सेवा सञ्चालन सम्बन्धमा अत्यन्त जरुरी सूचना सार्वजनिक गरेको छ। दूरसञ्चार सेवामा पहुँच विस्तार गर्दै सेवालाई सर्वसुलभ बनाउने उद्देश्यसहित प्रकाशित सूचनामा प्राधिकरणले आधारभूत दूरसञ्चार सेवा, मोबाइल टेलिफोन सेवा वा टेलिफोन सेवा को अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरुले मात्र वाईफाईमार्फत निरन्तर जडान रोमिङ तथा चलायमान सेवा प्रदान गर्न बताएको छ । […]

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले अर्थ मन्त्रालयको सहमति लिएरै अमेरिकी अन्त
BizKhabar Online » BizKhabar Online

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले अर्थ मन्त्रालयको सहमति लिएरै अमेरिकी अन्तरराष्ट्रिय विकास नियोग (युएसएड) सँग वित्तीय सङ्घीयता कार्यान्वयन र सार्वजनिक वित्त व्यवस्थापन सहायतासम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिएको प्रष्टीकरण दिएको छ । सरकारको अनुमति बिनै युएसएडसँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गरेको भन्दै आयोगका पदाधिकारीविरुद्ध प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा उजुरी परेको थियो । समितिले उक्त उजुरीमाथि […]

सूर्यज्योति लाइफको सेल्स कन्भेन्सन २०८२ सम्पन्न, २०० कर्मचारी सहभागि

काठमाडौं । ‘हामी सक्छौं’ मूल मन्त्रसहित सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन २०८२ भ
BizKhabar Online » BizKhabar Online

सूर्यज्योति लाइफको सेल्स कन्भेन्सन २०८२ सम्पन्न, २०० कर्मचारी सहभागि

काठमाडौं । ‘हामी सक्छौं’ मूल मन्त्रसहित सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन २०८२ भव्य रुपमा सम्पन्न भएको छ । पोखरामा आयोजित कार्यक्रमलाई कम्पनीले देशभरका प्रदेश प्रमुख, क्षेत्रीय प्रबन्धक, शाखा प्रमुख, सेल्स एक्जुकेटिभ, ब्रान्च अपरेसन, विभागीय प्रमुख, उच्च व्यवस्थापन तथा सञ्चालक समितिका पदाधिकारी सहित करिब २०० जना कर्मचारीहरूको सहभागिता गराएर भव्य बनाएको हो । कम्पनीका अध्यक्ष केशव […]

कोशी सरकारको एक वर्षे समीक्षा : लगानी, पूर्वाधार र सुशासनमा उल्लेखनीय प्रगति

काठमाडौँ । कोशी प्रदेश सरकारले पछिल्लो एक वर्षमा उल्लेखनीय प्रगति गरेको छ । पूर्वाधार निर्माण, लग
BizKhabar Online » BizKhabar Online

कोशी सरकारको एक वर्षे समीक्षा : लगानी, पूर्वाधार र सुशासनमा उल्लेखनीय प्रगति

काठमाडौँ । कोशी प्रदेश सरकारले पछिल्लो एक वर्षमा उल्लेखनीय प्रगति गरेको छ । पूर्वाधार निर्माण, लगानी आकर्षण, वित्तीय अनुशासन र नागरिक सेवा सुधारजस्ता क्षेत्रमा भएको यो प्रगतिले प्रदेश संरचनालाई बलियो बनाउनुका साथै विकास र समृद्धिको आधार तयार पारेको सरकारले जनाएको छ । कोशी प्रदेशले गत आर्थिक वर्षमा करिब ८१ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ […]

तीन हजार विन्दु नाघेको सेयर बजारमा दोहोरो अंकको गिरावट, साढे २६ अर्ब बढीकाे कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकक
BizKhabar Online » BizKhabar Online

तीन हजार विन्दु नाघेको सेयर बजारमा दोहोरो अंकको गिरावट, साढे २६ अर्ब बढीकाे कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातमा उच्च उकालो लागेर ३ हजार विन्दु नाघेको सेयर बजार दिउँसो १ बजेयता लगातार ओरालो लाग्दा दोहोरो अंकले घट्न पुगेको हो । आज कुल ३ सय २३ कम्पनीका ५ करोड ८३ लाख ७० हजार बढी […]

काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाको पहिलो चरण सम्पन्न

काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालयद्वारा मेलम्ची खानेपानी आयोजनाको उप–आयोजना – २ अन्तर
BizKhabar Online » BizKhabar Online

काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाको पहिलो चरण सम्पन्न

काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालयद्वारा मेलम्ची खानेपानी आयोजनाको उप–आयोजना – २ अन्तर्गत संचालित ‘काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना’ को पहिलो चरण सम्पन्न भएको छ । काठमाडौं उपत्यकाका दशकौंदेखिका पुराना र जीर्ण भएका खानेपानीका पाइपलाइनहरूलाई नयाँ वितरण प्रणाली निर्माण गरी विस्थापित गर्ने र चुहावटरहित किसिमले स्वच्छ एवम् सफा खानेपानी उपत्यकाबासीका घरघरमा समानुपातिक रूपमा वितरण गर्ने उद्देश्यले […]

हुम्ला–मुगु लिंक रोड : लोतीखोलामा ‘बेलीब्रिज’ जडान

काठमाडौं । हुम्ला र मुगु जोड्ने चङ्खेली गाउँपालिकाको लोतीखोलामा बेलीब्रिज निर्माण सम्पन्न भएको
BizKhabar Online » BizKhabar Online

हुम्ला–मुगु लिंक रोड : लोतीखोलामा ‘बेलीब्रिज’ जडान

काठमाडौं । हुम्ला र मुगु जोड्ने चङ्खेली गाउँपालिकाको लोतीखोलामा बेलीब्रिज निर्माण सम्पन्न भएको छ । रु चार करोड ९८ लाखमा बेलीब्रिज जडान गर्ने काम सम्पन्न भएको हो । पूर्वाधार विकास कार्यालयका प्रमुख इञ्जिनियर नरेशराज जैसीका अनुसार बयालीस मिटर लम्बाइको उक्त बेलीब्रिज कर्णाली नदीबाट १० मिटर उचाइमा रहेको र पुलको ३।१५ मिटर उचाइ, तीनवटा प्यानल र […]

नेपाली उद्यमी मञ्च ललितपुर च्याप्टरको चौथो वार्षिक साधारण सभा सम्पन्न, नयाँ नेतृत्व चयन

काठमाडौं । नेपाली उद्यमी मञ्च–ललितपुर च्याप्टरले आफ्नो चौथो वार्षिक साधारण सभा शुक्रबार, वि प्ल
BizKhabar Online » BizKhabar Online

नेपाली उद्यमी मञ्च ललितपुर च्याप्टरको चौथो वार्षिक साधारण सभा सम्पन्न, नयाँ नेतृत्व चयन

काठमाडौं । नेपाली उद्यमी मञ्च–ललितपुर च्याप्टरले आफ्नो चौथो वार्षिक साधारण सभा शुक्रबार, वि प्लाजा, पुलचोकमा सफलतापूर्वक सम्पन्न गरेको छ। सो अवसरमा अध्यक्ष विनु श्रेष्ठबाट अप्टिस रविलाई औपचारिक रूपमा नेतृत्व हस्तान्तरण गरेको हो । साधारण सभामा मञ्चका सदस्य, साझेदार, शुभेच्छुक तथा उद्यमशीलता क्षेत्रमा सक्रिय प्रमुख व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा अघिल्लो कार्यकालका उपलब्धिहरूको समिक्षा गरिएको […]

राजनीतिमा को कतिबेला जेल पर्छ भन्न सकिँदैन, प्रतिशोधले पनि जेलमा हालेको इतिहास छ: प्रधानमन्त्री

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा को कतिबेल
BizKhabar Online » BizKhabar Online

राजनीतिमा को कतिबेला जेल पर्छ भन्न सकिँदैन, प्रतिशोधले पनि जेलमा हालेको इतिहास छ: प्रधानमन्त्री

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा को कतिबेला जेल पर्छ भन्न नसकिने बताएका छन् । आज (आइतबार) बालुवाटारमा बिपी कोईराला राष्ट्रिय पुरस्कार २०८१ बारे आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिमा को कतिबेला जेल पर्छ भन्न नसकिने भन्दै पूर्वाग्रह, प्रतिशोधले पनि जेलमा राख्ने गरिएको बताए। दरबार […]

अख्तियार प्रमुखविरुद्ध अख्तियारमै उजुरी,भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोप

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईविरुद्ध नै अख्तियारमै उजुर
BizKhabar Online » BizKhabar Online

अख्तियार प्रमुखविरुद्ध अख्तियारमै उजुरी,भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोप

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईविरुद्ध नै अख्तियारमै उजुरी परेको छ। युवराज पौडेल ९सफल०ले आयोगमै उपस्थित भएर प्रमुख राईविरुद्ध आधिकारिक रूपमा उजुरी दर्ता गरेका हुन्। उजुरीमा प्रमुख राईलाई वाइडबडी विमान खरिद प्रकरण, नेपाल आयल निगमको जग्गा खरिद भ्रष्टाचार, र नक्कली भुटानी शरणार्थी काण्डजस्ता गम्भीर घोटालामा संलग्न रहेको आरोप लगाइएको छ। यिनै विषयमा […]

एक बजेसम्म सेयर परिसुचक ३ हजार अंकमाथि, कारोबार सवा १२ अर्ब बढी

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार दिउँसो १ बजेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुच
BizKhabar Online » BizKhabar Online

एक बजेसम्म सेयर परिसुचक ३ हजार अंकमाथि, कारोबार सवा १२ अर्ब बढी

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार दिउँसो १ बजेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३ हजार अंकमाथि अघि बढिरहेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढावसहित उकालो लागेको नेप्से आज ३ हजार अंक माथि क्रस भएको हो । यस अवधिसम्म सेयर बजारमा कारोबार रकम १२ अर्ब २८ करोड रुपैयाँ नाघेको छ । यस अवधिसम्म १ […]

ऊर्जा मन्त्री खड्काको दाबी–चितवनमा लोडसेडिङ सुरु भएको होइन, त्यो गलत हो

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्काले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने कुराम
BizKhabar Online » BizKhabar Online

ऊर्जा मन्त्री खड्काको दाबी–चितवनमा लोडसेडिङ सुरु भएको होइन, त्यो गलत हो

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्काले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताएका छन् । सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनाले बेलुकाको समयमा पानी तान्ने पम्प नचलाउनका लागि मात्रै आग्रह गरिएको बताए । ‘यो लोडसेडिङ होइन । उहाँहरुको लेखाइ गलत भएको हो । पानी तान्ने पम्प हुन्छ, त्यसलाई लाइन मिलाउनुपर्ने भएको […]

एनआईसी एशिया बैंकका ग्राहकलाई हेयर एण्ड शान्ति युनिसेक्स सैलुनमा १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंक र लिजा श्री इन्टरप्राइजेज प्रा.लि.बीच यस बैंकका ग्राहक महानुभावहरुल
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंकका ग्राहकलाई हेयर एण्ड शान्ति युनिसेक्स सैलुनमा १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंक र लिजा श्री इन्टरप्राइजेज प्रा.लि.बीच यस बैंकका ग्राहक महानुभावहरुलाई हेयर एण्ड शान्ती युनिसेक्स सैलुनमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापछि यस बैंकका ग्राहक महानुभावहरुले देशका विभिन्न ठाउँमा रहेका हेयर एण्ड शान्ती युनिसेक्स सैलुनका शाखाहरुमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट […]

एकै वर्षमा साढे ५३ हजार व्यक्ति तथा संस्था कालो सूचीमा, चेक बाउन्स बन्यो प्रमुख कारण

काठमाडौं । पछिल्लो समय कालो सूचीमा पर्नेको संख्या बढ्दो क्रममा रहेको छ । गत अर्थिक वर्ष (आर्थिक वर
BizKhabar Online » BizKhabar Online

एकै वर्षमा साढे ५३ हजार व्यक्ति तथा संस्था कालो सूचीमा, चेक बाउन्स बन्यो प्रमुख कारण

काठमाडौं । पछिल्लो समय कालो सूचीमा पर्नेको संख्या बढ्दो क्रममा रहेको छ । गत अर्थिक वर्ष (आर्थिक वर्ष २०८१–८२ सम्म) मा एकै वर्षमा ५३ हजार ५ सय ७१ व्यक्ति तथा संस्था कालो सूचीमा परेका छन् । आर्थिक वर्ष २०८०–८१ मा ५२ हजार ३०३ व्यक्ति तथा संस्था कालो सूचीमा परेका थिए । एक वर्षको अवधिमा कालो […]

सुक्खाग्रस्त संकटलाई सम्बोधन गर्न के–के छन् कार्ययोजना ?

काठमाडौं । जिल्ला विपद् व्यवस्थापन समितिले यहाँको खानेपानी र सिँचाइमा देखिएको सुक्खाग्रस्त संक
BizKhabar Online » BizKhabar Online

सुक्खाग्रस्त संकटलाई सम्बोधन गर्न के–के छन् कार्ययोजना ?

काठमाडौं । जिल्ला विपद् व्यवस्थापन समितिले यहाँको खानेपानी र सिँचाइमा देखिएको सुक्खाग्रस्त संकट समाधानका लागि अल्पकालीन र दीर्घकालीन कार्ययोजना (एक्सन प्लान) तयार पारेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा शनिबार बसेको समितिको बैठकले जिल्लामा देखिएको सुक्खाग्रस्त संकट सम्बोधन गर्न १४ बुँदे कार्यान्वयन कार्ययोजना समेत स्वीकृत गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल […]

धनीहरूको संख्या सबैभन्दा तीव्र गतिमा बढने देश बन्यो ताइवान, शीर्ष १० मै अटाएनन् अमेरिका, चीन जापानजस्ता देश

काठमाडौं । अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो भने चीन दोस्रो नम्बरमा छ । त्यसैगरी, भारतक
BizKhabar Online » BizKhabar Online

धनीहरूको संख्या सबैभन्दा तीव्र गतिमा बढने देश बन्यो ताइवान, शीर्ष १० मै अटाएनन् अमेरिका, चीन जापानजस्ता देश

काठमाडौं । अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो भने चीन दोस्रो नम्बरमा छ । त्यसैगरी, भारतको अर्थतन्त्र विश्वमा सबैभन्दा तीव्र गतिमा बढिरहेको छ । तर भारत, चीन र अमेरिका विश्वका ती १० देशहरूमा पर्दैनन् जहाँ धनीहरूको संख्या सबैभन्दा तीव्र गतिमा बढिरहेको छ । युबीएस ग्लोबल वेल्थ रिपोर्ट, २०२४ अनुसार, ताइवान यस सूचीमा पहिलो नम्बरमा छ […]

लगातार घट्दै सुनको मूल्य, आइतबार कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा पछिल्लो समय लगातार सुनको मूल्य घटिरहेको छ । गत हप्ता प्रतितोला १ लाख ९७ ह
BizKhabar Online » BizKhabar Online

लगातार घट्दै सुनको मूल्य, आइतबार कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा पछिल्लो समय लगातार सुनको मूल्य घटिरहेको छ । गत हप्ता प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ पुगेको सुनको मूल्य त्यसयता भने लगातार प्रत्येकदिन घटिरहेको देख्न सकिन्छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आईतबार पनि गत शुक्रबारको तुलनामा सुनको मूल्यमा प्रतितोला १ हजार १ सय रुपैयाँको गिरावट आएको छ […]

Get more results via ClueGoal