बैंकहरुको सीडी रेसियो ६२.५९ प्रतिशतसम्म झर्यो, कुन बैंकको कति ?
newsare.net
काठमाडौं । पछिल्लो समय बैंकहरुको क्रेडिट टु डिपोजिट (सीडी) रेसियो निकै तल आएको छ । बैंक तथा वित्तीबैंकहरुको सीडी रेसियो ६२.५९ प्रतिशतसम्म झर्यो, कुन बैंकको कति ?
काठमाडौं । पछिल्लो समय बैंकहरुको क्रेडिट टु डिपोजिट (सीडी) रेसियो निकै तल आएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलताको चाप बढ्दै गएकाले सीडी रेसियो न्यून बिन्दुमा आएको हो । गत आर्थिक वर्षको असार मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुमध्ये एउटा बैंकको सीडी रेसियो ६२.५९ प्रतिशतसम्म आएको छ । सीडी रेसियो ६२.५९ प्रतिशत हुनेमा राष्ट्रिय वाणिज्य […] Read more